१ कार्तिक २०८३, शनिबार

धुर्मुस-सुन्तलीलाई सुमित्राद्वारा संकलित रकम हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharmu-quater

कतार । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन गर्न लागेको गिरान्चौर एकिकृत बस्तीको लागि नुवाकोट ककनीमा जन्मेर कतारमा कार्यरत सुमित्रा लामिछानेद्वारा संकलित १ लाख ३० हजार ४ सय ३४ रुपैया धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको छ ।

धुर्मुस र सुन्तलीउक्त फाउण्डेसनले सिन्धुपाल्चोकमा शुरु गरेको दोश्रो एकीकृत नमुना बस्ती निर्माण अभियानबाट देखी लामिछानेउनी प्रेरित भईभएर आफ्नो फेसबुक स्ट्याटस मार्फत् सहयोगका लागि अपिल गरेका थिए । अपिलकै आधारमा गर्दा धेरै सहयोगी मनहरुले आफुलाई अभियानमा चलाउन सहयोग हौसला दिदै सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।

संकलित सोहि सहयोगीहरु बाट संकलित रकम फाउन्डेसनका अभियान्ताा धुर्मुस र सुन्तलीलाई पत्रकार तथा समाजसेवीहरु माझ सहितको भेटघाट कार्यक्रम मार्फत् हस्तान्तरण गरेकी हुन ।

सुमित्राले उक्त अभियानका बारेमा बोल्दै आफुले व्यक्तिगत रुपमा सहयोग संकलन गर्दै गर्दा कतारमा अन्य संघ संस्थाहरुले पनि संकलन अभियान सुरु गरेका कारण र केहि प्रतिबद्दता गर्नेहबाट रकम प्राप्त नभएकाले आफुले सोचेको भन्दा थोरै रकम उठेको बताइन ।

फाउन्डेसनकि अभियान्ता द्वय धुर्मुस र सुन्तलीले हाम्रो अभियानलाई यहाले गर्नु भएको समर्थन नै ठुलो रकम हो भन्दै प्रशंसा र धन्यवाबाद व्यक्त गरेकी थिए ।

सामाजिक कार्यमा असहयोग खुट्टा तान्ने प्रवृति नेपाली समाजमा नौलो नभएको र आफुले यो अभियानमा त्यस्तो धेरै भोगेको भन्दै केहि गर्ने सोच राख्नुनै सफलता हो भन्दै सहयोग गर्नु हुने सबैलाई धन्यबाद व्यक्त गरे ।

समाजसेवी एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले सुमित्राको अभियान व्यक्तिगत भए पनि अन्य संघ संस्थालाई बाटो देखाउने काम भएको बताए । सुमित्राको यस र रकम जहाबाट जसरि संकलन भए पनि सम्बन्धित ठाउमा पुगोस पारदर्शी र रकमको दुरुपयोग नहोस भन्ने धारणा व्यक्त गर्दै धुर्मुस सुन्तलीको अभियानलाइ स्यालुट गर्नु पर्छ भन्दै सरकारले पनि यस्ता खाले एकीकृत नमुना बस्तिहरु निर्माण गर्नु पर्ने बताए ।

पत्रकार अजिज अलिले सहजीकरण गरेको उक्त भेटघाटमा सुमित्राको अभियानमा बोलेको रकम नदिनु र दिएको रकम पनि फिर्ता माग्नु जस्ता क्रियाकलाप निस्वार्थ र स्वच्छ समाजसेवा नहुने बताएका थिए ।

उक्त अभियानलाई सरिता भाट ५००, बिमल अधिकारीरि ५१, तारा अधिकारीरि ५००, अख्तर हुसैन २०५, बिमल सुवेदी १०१, सोम केसी १०७, बिनय शर्मा १०५, द्रोर्ण कार्की १११, प्रियंका कार्की १००१, लक्ष्मी प्रसाद उपाध्याय ६०५, लिला अधिकारिी १०१, शिव कार्की ३००, अर्जुन चापागाई ५०५, राजु कोइराला २०५, अजिज अलि १०१ र बालकृष्ण गिरी रि ५१ कतारी रियाल सहयोग गरेका थिएहुन ।

कार्यक्रममा कान्तिपुर अरब ब्युरोका पत्रकारहरु होम कार्की, लक्ष्मी उपाध्याय, तारा अधिकारीरि, बिमल अधिकारीरि, अबु अलीलि लगायत को उपस्थित ति रहेको थिएयो । समित्रा लामिछाने नेपालमा रहँदा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् ।