शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

बोस्टनमा यसरी मनाईयो नारी दिवस

बोस्टन, अमेरिका । गत बर्षहरु जस्तै यस बर्ष पनि नेपाली वुमेन ग्लोबल नेटवर्कले बोष्टनमा १०६ औं अन्तरर्राष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ । गत मार्च ६ तारिख आईतबारका दिन बोष्टन स्थित एमआइटि कलेजमा...

अस्ट्रेलियामा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

सिड्नी । “सद्भाव का लागि महिला साहित्य “भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन...

खसिका लागि आपसमा लड्दै ओमानमा पुगेका नेपाली !

– पशुपति जिसी (ओमान, मस्कट) वैदेशिक रोजगारीका लागि नेपालीहरु विभिन्न देशमा पुगेका छन् । त्यहाँ पुगेका नेपालीहरुले प्रवासी नेपालीका संघसंस्थासमेत स्थापना गरेका छन् । अन्य मुलुकमा जस्तै ओमानमा पुगेका नेपालीहरुले पनि विभिन्न राजनीतिक, जातीय,...

डेनमार्कमा युरोपस्तरीय फुटबल र सांस्कृतिक कार्यक्रम हुने

डेनमार्क । नेपाली समाज डेनमार्कले १०१६ को समरलाई लक्षित गरेर युरोपस्तरीय फुटबल र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फुटबल प्रतियोगितामा डेनमार्कलगायत बेल्जियम, जर्मनी, हल्याण्ड, स्पेनलगायत विभिन्न यूरोपेली देशमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति...

टोरोन्टोमा नेपाली चलचित्र महोत्सवको भव्य तयारी

टोरोन्टो, २७ फागुन । क्यानडाको टोरेन्टोमा आगामी साता नेपाली चलचित्र महोत्सव हुने भएको छ । नेपाली साना चलचित्रहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा झै यस बर्ष पनि क्यानडाको टोरोन्टोमा ‘टोरोन्टो नेपाली फिल्म फेस्टिवल’ हुने...

लसएञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

लसएञ्जलस, अमेरिका । अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजाको पाँचौं अधिवेशनको तयारी तीव्र रुपमा जारी छ । नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख लस एञ्जलसमा हुन...

नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

– उपेन्द्र सापकोटा लस एन्जल्स, अमेरिका । नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया, लस एन्जल्स च्याप्टरको आज मार्च ८, २०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको...

अमेरिकामा महाशिवरात्रि पर्व मनाइयो

– उपेन्द्र सापकोटा लस एन्जल्स, अमेरिका । मार्च र हिन्दूधर्मावलम्बीले आफ्ना आराध्यदेव शिव भगवानको आराधना, भजन किर्तन, पूजा, होम आदि गरेर महाशिवरात्रि पर्व मनाउने प्रचलन अनुसार हिजो अमेरिकाको लस एन्जल्समा नेपालीहरू द्वारा निर्मित श्रीपशुपतिनाथ तथा...

अष्ट्रेलियाको क्वीन्सल्याण्ड शाखामा अर्याल

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया अन्तर्गत क्वीन्सल्याण्ड शाखाको दोस्रो अधिवेशन व्रिसबेनस्थित कलिंगा पार्कको हलमा सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य डा विजय सुब्बाले एक समारोहकासाथ उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा विशेषगरी युवाहरूको उल्लेखनीय...

अमेरिकाको जर्सी शहरमा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय महिला दिवसको शुभ उपलक्ष्यमा न्यु जर्सीमा स्थापित कारणको लागि महिला नामक संस्थाको अगुवाईमा नारी दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली महाबाणिज्य दूताबास न्युयोर्कका बाणिज्यदूत...

डिसीमा अमेरिका नेपाली सोसाइटीले मनाए महिला दिवस

– विजय थापा वाशिंगटन डिसी । उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विशेष शैलीमा आयोजना गरी नौलो उदाहरण प्रस्तुत गरेको छ ।...

‘अमेरिकामा आमा’ उपन्यास एक दृष्टि

भारती गौतम नेपाली साहित्यिक आकाशमा कुनै नौलो नाम होइन  उनका आकाश माथिको शहर कविता संग्रह (ईसं२००७) र स्मृतिमा भीमु संस्मरणनात्मक निबन्ध संग्रह (ईसं २०१०) अत्यधिक चर्चामा आउन सफल पुस्तकहरु हुन् । उनको नवीनतम कृति...
1 217 218 219 220 221 306