शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रवास

टोक्योमा पूर्वमन्त्री महेश बस्नेतलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम

– नारायण पाण्डे टोकियो । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च टोक्यो जापानको आयोजनामा पूर्ब उधोगमन्त्री तथा युवा संघ नेपालका पूर्ब अध्यक्ष महेश बस्नेतलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । जापानको...

दाङ देउखुरी समाज कतारद्वारा मृगौला पीडितलाई सहयोग

– कुमार अविरल कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारद्वारा दाङको गोबरडिया २ बनघुस्री निवासी दुबै मृगौला खराब भएर मृत्युसँग लडिरहेकी ३२ वर्षीया सीता अधिकारीलाई आर्थिक सहयोग गरेको छ । समाजले अधिकारीलाई एक...

ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपालको सहयोग

लन्डन । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसस्थित ठोकर्पा माविको पुनर्निर्माण गर्न हेल्पनेपाल नेटवर्कले सघाउने भएको छ। हालै सो विद्यालयमै पुगेर हेल्पनेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसंग...

गुट बन्दीलाई म समाप्त पार्छु : सुजाता कोइराला

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिज डटकमसंग कुराकानी गर्दै कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी नेता तथा कार्यकर्ताका लागि आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताएकी छिन् । नेपाली कांग्रेसको...

दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन काब्य गोष्ठी सिड्नीमा

सिड्नी । बिश्वब्यापी रुपमा हरेक २ बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सो सम्मेलन आउदो मार्च ४...

नेपाल अमेरिका एकता समाजको अधिवेशन सम्पन्न

– उपेन्द्र सापकोटा लसएञ्जलस । नेपाल अमेरिका एकता समाजको आज आर्टेसियामा वार्षिक अधिवेशन सम्पन्न भएको छ । सन् २००५ देखि स्थापना भई चार सय भन्दा बढी सदस्य सङ्ख्या भएको संस्थाले लामो समय देखि साउदर्न...

अमेरिकाभर स्व. कोइरालाको सम्झनामा श्रद्धाञ्जलि सभा

अमेरिका । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको १३ औं पुण्यतिथिका दिन न्युयोर्क, टेक्सस, सानफ्रान्सिस्को, लस एन्जल्स लगायत जन सम्पर्क समिति अमेरिकाका च्याप्टरहरुले श्रद्धान्जली सभाको आयोजना गरेका छन । केन्द्रको अनुरोधमा च्याप्टरहरुले...

डिसीमा स्व कोइरालाको सम्झना

– विजय थापा वाशिंगटन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तेर्हौँ दिनको पून्य तिथिमा डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयर फ्याक्समा श्रद्धान्जली कार्यक्रम सम्पन्न...

नारी पुरुष बराबरी, सुन्दर समाजको फूलबारी

अमेरिका । मिठो खानु राम्रो लगाउनु एउटा सुखमय जीवन बुझाईको कल्पना धेरैले गरे झैँ मैले पनि गरेकी थिए । सपना कल्पना एउटा सोचमा भर पर्छ। सोच बन्न बिशेष गरी वातावरणले फरक पर्ने कुरा रहेछ...

नेपाल-आयरल्याण्ड सोसाइटीमा फेरि शाक्य

डब्लिन । डब्लिनमा गयराती सम्पन्न नेपाल आयरल्याण्ड सोसाइटीको साधारणसभाले दीपेशमान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोसाइटीको बरिष्ठ उपसभापतिमा जेन फेनलोन र उपसभापतिमा जिवन तिम्सिना चयन भएका छन् । साधारणसभाबाट गंगाराम कँडेल...

बेलायतमा मे २१ मा ओखलढुङ्गेलीहरूको भेला हुने

लन्डन । नेपालको ओखलढुंगा जिल्लाबाट आएर बेलायतमा बसोबासरत ओखलढुंगाबासीहरुको बृहत भेला यहि मे २१ तारिखमा हुन् गइरहेको छ । बिगत ६ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको जिल्लाबासीहरुको भेला गत वर्ष औपचारिक रुपमा ओखलढुंगा...

बिचल्लीमा परेका नेपालीलाई खाद्यान्न सहयोग

साउदी अरब, ८ फागुन । पारिश्रमिक नपाएर साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ । साद सह्मी अल हाज्री कम्पनीमा कार्यरत नेपालीलाई साउदीमा क्रियाशील नेपाली संस्था लुम्बिनी प्रवासी सम्पर्क...
1 219 220 221 222 223 306