१ कार्तिक २०८३, शनिबार

प्रनेसको गुजरातमा भव्य कार्यक्रम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai-3– शेरबहादुर थापा

मुम्बई । प्रवासी नेपाली संघ भारत वापी–वलसाड नगर समितिले आगामी शनिबार वापीमा एक बृहत भेलाको आयोजना गरेको छ ।

संयूक्त रुपमा आयोजीत उक्त भेलामा प्रनेसका केन्द्रीय महासचिव डम्बर रावलको प्रमूख आतिथ्यता रहने वापी देखि हरि महरले जानकारी दिएका छन् ।

करिब ५ सय बढि नेपालीहरुको सहभागीता रहने दाबि गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गर्ने भएका छन ।

कार्यक्रममा सहभागी बन्न राज्य अध्यक्ष कटक शाही लगायत महाराष्ट्र गुजरात संयूक्त राज्य समितिका अन्य पदाधिकारीहरुको सहभागिता रहने छ ।

कार्यक्रम धर्मदा हल, पोलीस चौकी एलआइसी अफिसको नजिकै वापी पश्चिममा विहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना गरिएको छ ।