शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

कतारमा कांग्रेसको समानान्तर समिति बन्दै

– दिल कुमार श्रेष्ठ दोहा । जनसम्पर्क समिति कतारले नेपाली कांग्रेसको १३ औ महाधिवेशनकोलागि ७ जना प्रतिनिधि चुनिने प्रक्रियामा अन्तरिक मिलेमतोमा र मेरो गोरुको बाह्रै टक्का गर्दै चुनिएमा असन्तुष्टि पक्षले जनाउदै पत्रकार सम्मेलन गरेका...

लस एन्जल्समा तेस्रो साहित्यिक शृंखला सम्पन्न

– राखी गौचन लस एन्जल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एञ्जलस च्याप्टरले आफ्नो मासिक साहित्यिक शृंखला अभियान अन्तर्गत हिजो राम लामाको निवासमा तेस्रो साहित्यिक शृंखला सम्पन्न गरेको छ । कार्यक्रममा शान्तिराम ढकाल, तिलक...

नेपालको संखुवासभादेखि ओबामाको सल्लाहकारसम्म नेपाली चेलीको यात्रा

– अग्नि चौलागाईं न्युयोर्क (अमेरिका), २४ माघ । नेपालको विकट जिल्ला सङ्खुवासभाको चैनपुरमा जन्मिएर ह्वाइट हाउसमा ओबामाको सल्लाहकारसम्म हुन् सफल सन्जिता श्रेष्ठ प्रधान अमेरिकी मूल प्रवाहको राजनीतिमा उच्च ओहादामा पुग्ने प्रथम नेपाली हुनुहुन्छ ।...

जेनेभामा नेपालीहरुको ‘बेबी सावर’

– बिजय शर्मा दर्पण जेनेभा । गत शुक्रबार स्विजरल्याण्डको रमणीय तथा पर्यटकीय सहर जेनेभामा बेबी सावर ( गोद्भराइ) कार्यक्रम सम्पन्न भएको छ । श्रीमती सोनाम लामाको बेबी सावर अती कलात्मक हिसाबले सजाइएको केक काटी...

नासाको बिशेष बैठक सम्पन्न, राईनासकोटमा नासा-आन्मा घर बन्ने

अमेरिका । अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आठौ नियमित बैठक संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा सम्पन्न भएको छ । सो बैठकमा संस्थाका अध्यक्ष विमल...

बेलायतको प्रमुख दल लेबोर पार्टीको उम्मेदवार छनोट बोर्डमा पहिलोपटक नेपाली

लण्डन, १८ माघ । बेलायतको लेबोर पार्टीको उम्मेदवार छनोट बोर्डमा पहिलोपटक नेपाली मुलका नागरिक मनोनित भएका छन् । बिदेशमा नेपालीहरुको बढ्दो उपस्थिति संगसंगै बिभिन्न पेशामा त्यहा स्थापित हुने क्रममा बिभिन्न देशको स्थानीय राजनीतिमा पनि नेपालीहरुको...

नेपाली समाज डेनमार्कले सिन्धुपाल्चोकमा स्कुल निर्माण गर्ने

डेनमार्क । नेपाली समाज डेनमार्कले विनाशकारी भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लामा स्कुल निर्माण गरिदिने भएको छ । समाजले बिभिन्न कार्यक्रममार्फत संकलन गरिएको रकमबाट सिन्धुपाल्चोकमा स्कुल निर्माण गरिदिन लागेको हो । यसका लागि समाजले आफ्ना प्रतिनिधी...

बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन टेक्सासमा भव्यताको साथ हुने 

– विजय थापा वाशिंगटन डिसी । बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन आगामी मे महिनाको स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा मे २७ देखि २९ सम्म  टेक्सासको ड्य़ालस इर्विंगमा भव्यताको साथ हुने भएको छ l   रक्तदान...

आन्मा र नासाको १२ औ संयुक्त संम्मेलन सेन्ट लुइसमा सम्पन्न हुने

अमेरिका । मध्य पश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबासगर्ने नेपालीहरूको सङ्गठन आन्मा र नासा (ANMA/NASeA) को १२ औ संयुक्त संम्मेलन आगामी सेप्टेम्बेर ०२-०४, २०१६ (Sept. 02-04, 2016, Labor Day Weekend) मा सेन्ट लुइस, मिजौरी...

अप्ठ्यारो र चुनौतीका बेलाको कांग्रेस महाधिवेशन: हरिबोल भण्डारी

अमेरिका । देशको राजनीति अहिले नेपाली कांगे्रसको अगामी फागुन २० गते देखि शुरु हुने महाधिवेशन तर्फ केन्द्रित हुदैं गईरहेको छ । कांग्रेस सवैभन्दा ठुलो राजनीतिक पार्टी भएकाले पनि महाधिवेशन आम चासोको विषय भएको हो...

नेवाः अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान

लस एन्जल्स । अमेरिकाको नेवाः अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले श्री पशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ५८ जना रक्तदान गर्न उपस्थित भएकोमा ३१ जनामात्र सफल भएका थिए । विगत...

समुन्द्री बीचमा प्रवासी मञ्च कतारको वनभोज सम्पन्न

– दिल कुमार श्रेष्ठ दोहा । प्रवासी नेपाली मंच कतारले कतारको समुन्द्रमाथि वनाना आयरल्याण्डको नजिकै भब्य बनभोज गरि सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच कतारले २२ जनवरीको दिनमा आउदै गरेको नंया साल २०१६...
1 221 222 223 224 225 306