सौल । चितवन सम्पर्क समिति दक्षिण कोरियाको १३औ साधारण सभाबाट दिलकुमार श्रेष्ठ अध्यक्ष पदमा निर्बिरोध चयन भएका छन् ।
सौलस्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाबाट अध्यक्ष श्रेष्ठ लगायत सम्पूर्ण कार्य समिति निर्बिरोध चयन भएको हो ।
साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा दिलिप ढुंगाना, उपाध्यक्षमा सूर्य पनेरु र दीपक बास्तोला, सचिबमा सुलभ बन्धु पोखरेल, सहसचिवमा जनक महतो, कोषाध्यक्षमा बिष्णु कडेल (रामु) लगायत १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
















प्रतिक्रिया