बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रवास

अमेरिकाको सन फ्रान्सिस्कोमा तमु ल्होछार हर्ष उल्लासका साथ सम्पन्न 

सन फ्रान्सिस्को । तमूहरुको महान पर्व प्र-ल्होछारको पवन अवसरमा गत जनवरी २ ,शनिबार साँझ नर्देन क्यालिफोर्निया तमु समाजको आयोजनामा १२ औ तमु ल्होछार भव्यताका साथ सम्पन्न भयो। सँस्थाका अध्यक्ष राज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न...

दुबईको मम्जार पार्कमा नेपालीहरूले बनभोज मनाए

– दामोदर दाहाल युएई । नयाँ वर्ष सन् २०१६ को शुभ अवसरमा गत शुक्रबार दुबईको मम्जार पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । युएईमा सामाजिक क्रियाकलापको लागि क्रियाशील...

प्राशाको फोक्सो प्रत्यारोपणका लागि २४ हजार डलर हस्तान्तरण

न्यूयोर्क । सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । विश्वसन्देशले ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा...

प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा बस्याल (फोटो फिचरसहित)

सोल, कोरिया । प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा शालिक ग्राम बस्याल चयन भएका छन् । प्रवासी नेपाली मञ्च(ओएनएफ)को पाँचौ अधिवेशनबाट बस्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा दुर्गा प्रसाद न्यौंपाने,...

अमेरिकाको टेक्सासमा ‘एक व्यक्ति एक ब्ल्यांकेट’ अभियान (भिडियो)

टेक्सास । अमेरिकाको टेक्सासमा ‘एक व्यक्ति एक ब्ल्यांकेट’ अभियान सुरु भएको छ । प्रवासी नेपालीहरुले भातृभुमि नेपालका भूकम्प पीडित दाजुभाई दिदी बहिनीको सहयोगका लागि समाजसेवी गौरी जोशीको नेतृत्वमा ब्ल्यांकेट संकलन अभियान सुरु गरेका हुन्...

यूएईमा यसरी मनाईयो टोपी दिवस

यूएई । तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा डीएक्सएन युएई नेपाली परिवारले यूएईको अलऐनमा एक भव्य वनभोज तथा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । करिब ४ सय नेपालीहरुका बीच गत १...

ओमानमा नयाँवर्षमा नेपालीको यस्तो धमाका

ओमान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानको आयोजनामा शुक्रवार नयाँ बर्ष धमाका भव्यरुपमा सम्पन्न भएको छ । राजधानी मस्कटको अलमासा हल, रुबीमा सम्पन्न उक्त सांगितिक धमाकामा नेपालबाट गएका चर्चित गायक हिमाल सागर,...

मलेसिया विशेषः बर्ष २०१५ लार्इ फर्केर हेर्दा…

नेपाली कामदारको पहिलो गन्तब्य मानिएको मलेसियामा गतबर्ष धेरै कुरामा उतार चढाव आयो । गतबर्ष झण्डै चार सय ५० जना नेपालीले बिभिन्न कारणबाट मलेसियामा ज्यान गुमाए । कम्पनीभित्र कामको शिलशिलामा हुने घटना, सडक दुर्घटना, सकुशल...

फ्रान्समा पनि मनाइयो नेपाली टोपी दिवस, विदेशी पर्यटकले पनि लगाए

– विजय थापा वाशिंगटन डिसी । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित तेस्रो अन्तराष्टिय नेपाली टोपी दिवसलाई पछ्याउदै फ्रान्समा रहेका नेपाली समुदायले पनि टोपी दिवस मनाएका छन् । फ्रान्सको राजधानी पेरिसमा अवस्थित ईफ़ेल टावरमा...

आईसीसी सदस्य सोम सापकोटा युकेमा सम्मानित

लण्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपसंयोजक तथा वर्तमान आइसीसी सदस्य सोम सापकोटा यूरोप भ्रमणका क्रममा सम्मानित भएका छन् । डेनमार्कबाट युकेको भ्रमणमा रहेका सापकोटा यतिबेला यूके भ्रमणमा रहेका छन् ।...

‘लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्जन टापुमा बसेर संसार डोर्‍याउने बाटो कोर्छ’

– बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ सन् २०१५ अक्टोवर, नोभेम्वर र डिसेम्वर महिनाभर नेपाली साहित्य आकाशभर एउटा चर्चाले निकै महत्व पायो । त्यो हो वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा कृति नमेटिएका चित्रहरूले...

नयाँ सन्ततिलाई विश्वमा प्रतिस्पर्धी बनाउने मेरो उद्देश्यः यशोधरा प्रसाई

– विजय थापा वाशिंगटन डिसी । झन्डै डेढ दसक देखि पढाउने पेशामा संलग्न हुदै आएकी शिक्षक ,प्राध्यापक तथा लेखक को दिनचर्या अधिकांस समय अध्यापन मै खर्चिन्छ भन्दा अतिशयोक्ति नहोला । ज्ञानको ज्योति बाढ्न उनलाई भ्याई नभ्याई...
1 223 224 225 226 227 305