शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रवास

राजदुत डा. अर्जुन कुमार कार्की द्वारा निकारागुवाका राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र पेश

– विजय थापा वाशिंगटन डिसी । निकारागुवाका लागि सहप्रमाणीकरण हुनु भएका संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. अर्जुन कुमार कार्कीले गत १८ डिसेम्बर २०१५ का दिन निकारागुवाका राष्ट्रपति महामहिम डेनियल ओर्टेगा साभेद्रा...

अमेरिकामा नेपाली भाषा प्रचार गर्दै भाषा बिज्ञ शर्मा (भिडियोसहित)

– विजय थापा वाशिंगटन डिसी । भाषाबिज्ञ तथा भाषा सम्बन्धि एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भै सक्नु भएका नारायण प्रसाद शर्मा (बिध्या वारिधि ) केहि समय देखि अमेरिकाको भ्रमणमा...

यी नेपालीलाई किन लन्डनमा व्यापक खोजी गरिँदैछ ?

लन्डन । लुटपाट र चोरीका घटनामा संलग्न रहेको आरोपमा लन्डनको प्रहरीले एक नेपालीसहित एक दर्जनको तस्बिरसहितको सूची सार्वजनिक गरेको छ । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली नागरिक...

हाम्रोलाई भन्दा राम्रोलाई भोट दिनुस्: विजयराज भट्टराई, नेपाली समाज टेक्सस (हेर्नुस अन्तरवार्ता)

टेक्सस । अमेरिकास्थित नेपाली समाज टेक्ससको अध्यक्ष पद्का उम्मेदवार विजयराज भट्टराईले विदेशी माटोमा नेपाली–नेपालीबीचको प्रेम र सद्भावलाई बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । विगत १० बर्षदेखि टेक्ससमा रहेर नेपाली समुदायको हितमा समर्पित रहेको...

एचडिएनपी अन्तर्राष्ट्रियद्वारा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

वाशिंगटन डिसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा त्रैमासिक रुपमा पूर्व घोषित रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l   गत महिना...

यूएईमा ओछ्यानमै मृत्यु भएका रानाको परिवारलाई आर्थिक सहयोग

– मान बहादुर केसी यूएई । गत आश्बिन २० गते हृदयघातका कारण आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका स्वर्गीय गौकुमार रानाको परिवारलाई मंसिर २५ गते बिहानी एफएम ८९ मेगाहर्ज बरेङले राहत रकम हस्तान्तरण कार्यक्रम आयोजना गरि...

यूएईमा नयाँ शक्ति गठन, प्रशिक्षणका लागि हिषिला आउने

– भुपराज बस्याल यूएई । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले देशब्यापी रूपमा संचालन गरेको नयाँ शक्ति यती बेला युएईमा पनि गठन भएको छ । गत शुक्रबार बरदुबईको एक होटलमा यूएईमा रहेका नयाँशक्ति अभियानकर्ताहरूको भेलाले उत्तम...

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाचौं अधिवेशन

– राजु थापा दक्षिण कोरिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाचौ अधिबेशन सम्पन्न गर्ने भएको छ । यही आउदो जनवरी ३ तारिख कोरियाको राजधानी सउलस्थित बुल्ग्वाङ स्टेसन नजिकै रहेको...

अमेरिकाको नेपाली समाज टेक्ससमा झन्डै २५०० सदस्य

– विकास राज न्यौपाने अमेरिका । नेपाली समाज टेक्सासको सदस्य संख्या एक्कासि बृदि भएको छ । नयाँ नेतृत्व लागि निर्वाचन हुने भएकोले पनि सदस्य बन्ने क्रम बढेको हो । एनएसटीको सदस्यता समितिका बिनय अर्यालका...

यूएई पुग्यो बाबुरामको नयाँ शक्ति अभियान

यूएई । पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ । यसैक्रममा ‘समृद्धि ,सदाचार र सुसासन हाम्रो मुख्य पहिचान’ भन्ने नारा सहित हिजो युएईमा ...

एनआरएन अध्यक्ष शेष घलेलाई बिद्यावारिधी उपाधि

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले मानार्थ बिद्यावारिधी उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको...

मलेसियाको घरफिर्ती केन्द्रबाट १४ जना नेपाल फर्किए 

– सुदिप निउरे क्वालालम्पुर । मलेसियाको घरफिर्ती केन्द्रमा रहेका १४ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाली ब्यापारी समाज मलेसियाले नेपाल फर्किन आर्थीक सहयोग गरेको हो । बिभिन्न कारणले जेल परी घरफिर्ती केन्द्रमा सारीएकालाई समाजले एकतर्फी हवाई...
1 225 226 227 228 229 305