बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रवास

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाको सानफ्रान्सिस्कोमा विशाल प्रदर्शन (फोटो र भिडियो)

– अग्नि चौलागाईं क्यालिफोर्निया, २० मंसिर । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को  सहरमा प्रवासी नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सयौँको सङ्ख्यामा उपस्थिति प्रवासी नेपालीहरूको रयाली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु...

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले नेपालीको लगत सङ्कलन गर्ने

क्यालिफोर्निया । एनआरएन क्यालिफोर्निया च्याप्टरले भावी योजनाका साथै यस क्षेत्रमा रहेका अन्य सङ्घ-संस्थाहरुसंग समन्वय गर्दै प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न आफ्नो बैठक आयोजना गरी सुझावहरू सङ्कलन गर्ने कार्य गरेको छ । भारतीय नाकाबन्दीकोविरुद्ध आयोजना...

बेल्जियममा साहित्यिक अन्तक्रिया

लुभेन, बेल्जियम । नेपाली साहित्यमा ऐतिहासिक अस्वीकृत जमात २०२६, बुटपालिस २०३१ आन्दोलनका एक अभियन्ता एवँ सक्रिय स्रष्टा डा. कविताराम श्रेष्ठसँग गत नोभेम्वर ३० का दिन यहाँ एक अन्तक्रिया सन्ध्याको आयोजना गरियो । अन्तर्राष्ट्रिय नेपाली...

काभ्रे सम्पर्क समितिको दुबई क्षेत्रीय भेला सम्पन्न

– उत्तम बिक युएई । काभ्रे सम्पर्क समिति युएईको दुबई क्षेत्रिय भेला युएईको बरदुबई स्थित मेट्रोपार्कमा ४ डिसेम्बर २०१५ का दिन भब्यताका साथ सम्पन्न भएको छ । काभ्रे सम्पर्क समिति युएईका केन्द्रिय अध्यक्ष दल चन्द्र...

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाको सान फ्रान्सिस्कोमा प्रदर्शन

क्यालिफोर्निया । भारतीय नाकाबन्दीको विरोधमा अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका नेपालीहरुले शनिबार प्रदर्शन गरेका छन् । ‘नाकाबन्दी हटाउ, पारवाहन अधिकार हनन नगर’ लगायतका नारा लगाउँदै नेपालीहरुले सान फ्रान्सिस्कोमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरे । प्रदर्शनमा...

बेल्जियममा लुम्बिनी कपिलवस्तु दिवस अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेल्जियम । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको सातौँ वार्षिकोत्सवको सन्दर्भमा आज लुम्बिनी-कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति बेल्जियमको आयोजनामा लुभेनको ओन्स हाउसको सभाकक्षमा “अभियानका उपलब्धिहरु र चुनौतीहरु” विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रमका...

नेपाली कलाकार समुहको शारजाह क्षेत्रीय समिति गठन

यूएई । गत ०२ डिसेम्बर २०१५ बुधवारका दिन संयुक्त अरब अमीरातको राष्ट्रिय दिवसको अबशर पारेर नेपाली कलाकार समुह (NAG)यूएईले शारजाहमा नेपाली गीत संगीत क्षेत्रका कलाकारहरुको वृहत भेला आयोजना गरि पारस बिस्वकर्माको अध्यक्षतामा १८ सदस्यिय...

यूएईमा आईटी क्षेत्रमा पनि नेपाली लगानी

यूएई । प्रवासमा परम्परागत भन्दा भिन्न क्षेत्रमा लगानी गर्न नेपाली लगानी कर्ता आकर्षित हुन थालेका छन् । बुधबारमात्र संयुक्त राज्य अरब युएईको दुबईमा पाँच जना नेपाली लगानीकर्ताको लगानीमा सुचना तथा प्रविधिको ब्यवसाय गर्ने गर्ने...

भारतीय नाकाबन्दीबारे अष्ट्रेलिया अनविज्ञ, नेपाली टोलीले गरायो जानकारी

– चिरञ्जीवी देवकोटा क्यानबेरा, १५ मंसिर । नेपाली समूदायका अगुवाहरुको एक टोलीले आज अष्ट्रेलियाको क्यानबेरामा पुगी विपक्षी लेबर पार्टीको शीर्ष नेतृत्वसँग भेट गरेको छ । टोलीले छायाँ विदेशमन्त्री एवं लेबर पार्टीकी उपनेता तान्या प्लीवरसेक,...

थाइल्याण्डका विज्ञहरुले भने- नेपालमाथि भारतको दादागिरी अति भयो, नेपाली नेता असक्षम

बैंकक, १५ मंसिर । थाइल्याण्डको बैंककका रहेका गैरआवासीय नेपालीहरुले भारतीय नाकाबन्दीका सम्बन्धमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा चाँडो बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले आयोजना बैंककमा आयोजना गरेको कार्यक्रममा...

गोरखा फुजेलका कृष्ण पोख्रेलको युएईमा मृत्यु हुनुको कारण यस्तो छ

– उत्तम अधिकारी युएई, १ डिसेम्बर । युएईको अल ऐनमा कार्यरत गोरखा फुजेल ३ का स्थायी घर भएका कृष्णप्रसाद पोखरेलको गत शनिबार ओछ्यानमा आराम गरिरहेको अबस्थामा मृत्यु भएको छ । अन्दाजी ३३ वर्षीय पोखरेलको...

भारतीय नाकाबन्दीविरुद्ध नेपालीहरूले फ्रान्सलाई यसरी गुहारे

– विजय थापा वाशिंगटन डिसी, १५ मंसिर । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध विश्वब्यापी रुपमा व्यापक बिरोध भै रहेको अवस्थामा फ्रान्समा रहेका नेपाली मुलका समुदायले फ्रान्सका सांसदका अध्यक्ष (सभा प्रमुख) समक्ष ज्ञापन पत्र बुझाएका...
1 227 228 229 230 231 306