शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

भारतीय नाकाबन्दीविरुद्ध स्वीडेनमा प्रदर्शन

स्वीडेन । गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले भारतद्वारा गरिएको अमानवीय नाकाबन्दीबिरुद्ध आइतबार स्वीडेनको राजधानी स्टकहोल्ममा शान्तिपूर्ण बिरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । सो प्रदर्शनमा स्वीडेनमा अवस्थित नेपालीहरु, समाजिक संघ संस्था हरुको सहभागिता...

यूएईमा नेपाली चेलीले खोले लेडिज सैलुन, लागत झण्डै डेढ करोड (फोटो फिचर)

– मान बहादुर केसी फुजैराह यूएई । यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराहमा अत्याधुनिक स्तरको सेवा र सुविधा भएको लेडिज सैलुनको गत नोवेम्बर २० शुक्रबारका दिन विधिवत् उद्घाटन गरी सन्चालन गरिएको...

नाकाबन्दी अन्त्यको माग गर्दै मलेसियाको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाईने

– सुदिप निउरे क्वालालम्पुर । मलेसियामा रहेका नेपालीले देशमा जारी नाकाबन्दी अन्त्य गर्न माग गर्दै यहांस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । नाकाबन्दीका कारण जनजीवन कष्टकर बनेपछि भारतीय दुताबास समक्ष नेपालीहरुले ज्ञापनपत्र...

मधेसकै नेपालीले अमेरिकामा भारतको बेइज्जत गर्दै, नाकाबन्दीविरुद्ध विशाल प्रदर्शन

– अग्नि चौलागाईं अमेरिका (क्यालिफोर्निया) । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक...

भारतीय नाकाबन्दीविरुद्ध हङकङमा भारतीय दूतावास अगाडि प्रदर्शन

हङकङ । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ । विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावास अघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् । हेर्नुस् भिडियो:...

लुम्बिनी-कपिलवस्तु विश्व दिवस अभियानको अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारी

बेल्जियम । भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रचार प्रसार र प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले बेल्जियममा हुन गईरहेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी...

आपतकालीन राहतकोष स्थापनार्थ जापानमा महजात्रा

जापान । जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एनआरएनए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ । यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपर्झट् रुपमा आइपर्ने...

यूएई किन गए नायकद्वय भुवन र अनमोल ?

– मान बहादुर केसी यूएई । राष्ट्रिय कलाकार युएई आउने क्रम दिन प्रतिदिन बढि रहेका बेला २० नोवेम्बर २०१५ शुक्रबारका दिन बरदुबईको इम्पेरिअल सुइट्स होटेलमा नेपाली कलाकार समुह (NAG)यूएईको दुबई क्षेत्रीय समितिले आयोजना गरेको ‘कलाकार परिचयात्मक...

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीहरु ह्वाइट हाउस जाने

काठमाडौं, २ मंसिर । भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपाली एकजुट हुन थालेका छन् । यसैक्रममा आगामी २२ नोभेम्बरमा अमेरिकामा रहेका सबै नेपालीहरु अमेरिकी राष्ट्रपति बराक ओबामा कार्यालय ह्वाइट हाउस पुग्ने भएका छन् । भारतले नेपालमाथि...

भारतीय नाकाबन्दीबिरुद्ध राष्ट्रसंघ अगाडि धर्ना, नाकाबन्दी खोल्न दबाव (तस्बिरसहित)

– विजय थापा वाशिंगटन डिसी, २ मंसिर । अमेरिकाको न्यूयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडि नेपालीहरुले भब्य प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा...

बराक ओबामालाई नाकाबन्दीको जानकारी गराइने

– विजय थापा वाशिंगटन डिसी, ३० कात्तिक । अमेरिकामा बस्दै आएका नेपालीहरूले नेपालमा भारतले गरेको नाकाबन्दीविरुद्ध आक्रोश व्यक्त गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि अमेरिकामा...

आत्मा सम्मान बढेको महसुस गरेको छु : साहित्यकार पुडासैनी

– विजय थापा वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु पुरस्कार लिन बिश्वका विभिन्न राष्ट्रहरुबाट अमेरिका आउने क्रम जारी छ । अनेसास...
1 229 230 231 232 233 306