प्रवास
दुबईमा झापालीहरू किन संगठिन हुन पुगे ?
– रामप्रसाद ढुंगेल दुबई । वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका झापालीहरू संगठित भएका छन् । झापालीबीच एकता, सहकार्य र सहयोगका साथै झापाको सामाजिक, आर्थिक तथा समग्र विकासमा सहयोग गर्ने उदेश्य लिएर झापाली समाज यूएई...
नेदरल्याण्ड्सका व्यवसायी सापकोटा एमालेमा प्रवेश
नेदरल्याण्ड । नेदरल्याण्डसका व्यवसायी तथा समाजसेवी खेम सापकोटा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सले शनिबार गरेको कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले सापकोटालाई एमालेमा प्रवेश गराउनुभयो । सापकोटा...
नेपालीहरूले साउदीमा दीपावली साँझ मनाए
– एनपी प्रधान साउदी अरब । नेपालीहरूको दोश्रो ठूलो पर्व तिहारको पावन अवसरमा साउदीको जुबेलस्थित ओल्यान डिस्कोन क्याम्पमा शुक्रबार प्रवासी नेपालीहरूले बिबिध कार्यक्रम सहित हर्षोल्लासका साथ दीपावली मनाएका छन् । प्रवासी नेपाली सेवा समाज...
कतारमा नेवार समूदायद्वारा म्हः पूजा गरियो
दोहा । नेवारी सस्कृति तथा परम्परा जगेर्ना गर्ने नेवा पुचः कतारले भब्य कार्यक्रमको आयोजना गरी म्हः पूजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल सरकारबाट घोषित नेपालको राष्ट्रिय सम्बत ११३६ स्रुरुवातसंगै तथा शुभ दीपावलीको...
भारतीय नाकाबन्दीविरुद्ध ओमानमा ‘झुक्ने छैन स्वभीमान’भन्दै नाचगान
ओमान । यहि नोभेम्बर ६ तारिख शुक्रबारका दिन ओमानस्थित प्रवासी नेपालीहरूले दशैं, तिहार, नेपाल सम्बत र छठ जस्ता महान नेपाली पर्वहरूलार्इ सामूहिक रूपमा मनाउदैं एक आपसमा शुभकामना आदन प्रदान गरेका छन । प्रवासी नेपाली...
गगुलबाट थाहा पाए अमेरिकनले कुकुर तिहार, नेपाली पण्डित बोलाएर कुकुरको पूजा
– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको आसबर्न शहरमा पहिलो पटक अमेरिकन परिवारले कुकुर तिहारमा कुकुरलाई पुजेका छन् । नेपाली समुदायले कुकुरलाई टीका तथा माला लगाइ पूजेको देखेर अमेरिकन परिवारले...
अमेरिकामा नेपालीले पाए दुई करोडको पसल उपहार (फोटो फिचरसहित)
– विजय थापा वाशिंगटन डिसी । नेपालको पूर्व झापा दमक घर भएका र हाल भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर )धनराशि बराबरको रकम...
मोदीको पोल खोल्न अमेरिकाका नेपाली राष्ट्रपति ओबामाको कार्यालय व्हाइट हाउस जाँदै
– विजय थापा वाशिंगटन डिसी । भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीले अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यालय ह्वाइट हाउस अगाडि प्रदर्शनको तयारी गरेको छन् । डिसी महानगर क्षेत्र सेरोफेरोमा बसोबास गर्ने नागरिक समाजको बिशेष पहलमा भारतले...
नाकाबन्दीविरुद्ध एक जुट हुँदै नेपालीहरू, विकल्प दिन वुद्धिजीवीहरू स्वदेश जाने
लन्डन । ग्लोबल पोलिसी फोरम फर नेपालको प्रथम सम्मेलन २ डिसेम्बरका दिन काठमाडौंमा हुने भएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गरी प्राज्ञिक तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूको सक्रियतामा ७ अक्टोबर २०१५ (२० असोज...
भारतीय नाकाबन्दीको विश्वभरबाट एकसाथ विरोध गर्न एनआरएनलाई ओलीको आग्रह
सिड्नी । नेपालमा संविधान प्राप्त भएको र परिवर्तन अन्तर्गत प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचन समेत सम्पन्न भएको खुशीयालीमा अष्ट्रेलियामा स्वागत कार्यक्रम गरिएको छ । नेपालीका विभिन्न ठूला चाडहरुको सन्दर्भसमेत पारेर एनआरएनका अभियन्ता भवानीप्रसाद ओली...
मधेस आन्दोलनमा मारिएका परिवारलाई ५१ हजार सहयोग
गौशाला, २३ कात्तिक । प्रवासी मिथिला समाज कल्याण दोहा कतारले मधेस आन्दोलनका क्रममा महोत्तरीमा मारिएकामध्ये सबैभन्दा गरिब व्यक्ति जलेश्वर नगरपालिका– १४ बस्ने अमितकुमार कापरका परिवारलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ । महोत्तरीको...
भारतलाई अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभ्याउन अमेरिकाका नेपाली जागे
अमेरिका । भारतले नेपाल माथि लगाएको अघोषित नाकावन्दी विरुद्ध अमेरिकामा बृहद विरोध प्रदर्शन गरिने भएको छ । एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए),गैरआवासीय नेपाली संघ (एनआरएन) नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा),एशोसियसन अफ...