शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

नेपाली समाज टेक्सासको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी

आदरणिय दाजु-भाई तथा दिदि-बहिनीहरु, सादर नमस्कार ! आज हामी अनेकौ चुनौतीहरूको सामना गर्दै सन् १९९८ मा गठित नेपाली समाज टेक्सास (NST) को नवौ कार्यकारिणी समितिको छनौटको संघारमा उभिएका छौ । सामाजिक संघ संस्थाको नाममा...

रक्सी चाखेर नेपालका भूकम्प पीडितलाई तीन करोड सहयोग

लन्डन । बेलायतको एउटा कम्पनीले ह्वीस्की चाख्ने अर्थात ह्वीस्की टेष्टिङ शो गरेर नेपालका भूकम्प पीडितहरुकालागि झण्डै तीन करोड रुपियाँ उठाएको छ । यही अक्टोबर महिनाको पहिलो साता आयोजना गरिएको शोबाट संकलित २ लाख २५...

एनआरएनएको सातौँ सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्‍यो

काठमाडौं, ३० असोज । एनआरएनएको सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । सम्मेलनले जारी गरेको घोषणामा सरकारसँग सहकार्य गरी एक हजार घर निर्माण गर्ने, सीप, पुँजीको...

एनएसटीको अध्यक्षमा विजय भट्टराईको उम्मेदवारी

टेक्सास । अमेरिकाको टेक्ससमा नेपालीको ठुलो जनसंख्या भएको नेपाली समाज टेक्सास (एनएसटी) लाई नयां चुनौती र परिस्थिती अनुसार अगाडी लैजान विजयराज भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने हुनु भएको छ । भट्टराई हाल महासचिवको जिम्मेवारीमा हुनुहुन्छ...

एनआरएनलाई अनलाइन एकाउण्टिङ सिस्टममा लैजान मेरो उम्मेदवारी : राजेन्द्र सिवाकोटी, कोषाध्यक्षको उम्मेदवार

अहिले एनआरएनएको भवन बनाउनेदेखि कोष बनाउने थुप्रै काम भइरहेका छन् । अहिले हाम्रो कोषमा पनि धेरै रकम जम्मा भैसकेको छ । म कोषाध्यक्ष भएपछि संस्थालाई अनलाइन एकाउण्टिङ सिस्टममा लैजानेछु । हरेक मानिसलाई थाहा होस्...

चुनाव जित्नेमा ढुक्क छु : नरेन्द्र भाट, एनआरएन उपाध्यक्षको उमेद्वार

तपाईँको उम्मेदवारी किन ? श्रमिक मैत्री सामूहिक नेतृत्व, एनअरएनए र राष्ट्रबीचको सहकार्यमा सम्बृद्ध नेपालको लागि मेरो उमेद्वारी । स्थापनाकालदेखिनै म एनआरएनएमा आबद्ध छु । सन् २००७ देखि ९ सम्म एनसीसी कतारको केन्द्रिय सदस्य भएँ...

शेष घलेजीका अधुरा काम म पूरा गर्छु: टिबी कार्की, एनआरएन अध्यक्ष पदका उमेद्वार

तपाईँ कुन धरातलबाट उठ्नुभएको हो ? सन् २००५ मा कतार प्रवेश गरेँ । लगत्तै गैरआवासीय नेपाली संघसँग जोडिएँ । ६ महिनासम्म अन्तरराष्ट्रिय समन्वय परिषद्मा काम गरँे । भारी मतले आइसीसी सदस्य नि विजयी बनेँ...

एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी

काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् । आज यहाँ सुरु भएको सातौं अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र...

उत्कृष्ट एनआरएनमा सपिला राजभण्डारी घोषित

– बिजय थापा काठमाडौँ । गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय ‘वेष्ट एनआरएन’बाट सम्मान गरिएको छ । सोलिडारिटी ट्रष्ट नेपालले आज आयोजित ‘वेष्ट एनआरएन’ कार्यक्रममा रूसमा बसोबास गर्दै रुसमा...

कोरियामा नेपाली चेली सबिता सम्मानित, अक्षयकोषलाई २३ लाख सहयोग

सउल । अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन् । विशेष स्कुल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरी अटिजम बालबालिकाहरुलाई पूर्ण जीवन दिएका कारण सबिता कोरियामा सम्मानित भएकी हुन । अटिजम...

अमेरिकाको एनआरएनलाई दुलोबाट बाहिर निकाल्ने म हुँ : राई

बोस्टन । लामो समयसम्म केहि ब्यक्तिमा मात्र सिमित रहेको एनआरएन अमेरिकालाई आम जनतामा लिएर लोकप्रिय बनेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिव राईले आफ्नो योगदान नबिर्सन आग्रह गरेका छन् । स्थापनाको लामो समयसम्म अमेरिकाभित्र केहि...

एनआरएनएले पुनःनिर्माणलाई प्राथमिकता दिने, असोज ३० सम्म काठमाडौंमा सम्मेलन

सिबी अधिकारी काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले...
1 232 233 234 235 236 306