बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

प्रवास

उपसभापति पौडेल कुवेत आउँदै

कुवेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ आउँदै हुनुहुन्छ । उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र...

म्याग्देलीले मनाए युकेमा शुभकामना साँझ

बेलायत । नेपाली नयाँ वर्ष २०७१ को अवसरपारी म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना युके)ले शुभकामना साँझ भव्य रुपमा मनाएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट्स क्लवमा शनिबारसांझ सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट म्याग्देलीहरु...

कतारमा मनमोहन स्मृति दिवस

कतार । प्रवासी नेपाली मञ्च कतारले कम्युनिष्ट आन्दोलका शिर्ष व्यक्तित्व तथा नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस सम्पन्न गरेको छ । मञ्चका कार्यबाहक अध्यक्ष चानक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम...

मनिषा कोइराला एएनए सम्मेलनका लागि अमेरिका आउने

विजय थापा भर्जिनिया ।  अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी...

स्पेनमा एनआरएनको युरोप बैठकको चहलपहल

बिष्णु पौडेल डेनमार्क । नेपाल प्रोमोसन इभिनिड भन्ने मुख्य नारा सहित आगामी जुन ७ र ८ गते स्पेनमा हुन गइरहेको गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रिय बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बिषेशगरि...

गायक महेश बुढाथोकी यूएईमा सम्मानित

यूएई । जनवादी गायक महेश बुढाथोकीलाई यूएईमा प्रवासी नेपाली मञ्चले एक कार्यक्रमका बीच सम्मान गरेको छ । बिगत लामो समयदेखि जनवादी गायनमा सक्रिय रहेका बुढाथोकी एक साँस्कृतिक कार्यक्रमका लागि दुबई आएका थिए । सोहि अवसरमा नेकपा (एमाले)को...

सरकारी कर्मचारीले पिआर लिनु ठीक होइन : हरिवंश आचार्य

लन्डन । हास्य कलाकार हरिवंश आचार्यले सरकारी कर्मचारीले पिआर लिनु नाजायज हुने बताएका छन् । नेपाल पत्रकार महासंघ, बेलायतले लन्डनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार आचार्यले डिभी, विदेशी नागरिकता वा पिआर लिने निजामति कर्मचारीहरुलाई...

श्रीमतीसंग फोनमा कुरा गर्दागर्दै कतारमा उड्यो श्रीमानको प्राणपखेरु

कतार । करिब ४ बर्ष अघि सपनाको तानाबाना बुनेर कतार छिरेका पुरुषोत्तम गिरीको प्राणपखेरु अब यो संसारमा रहेन । गत अप्रिल २० तारिखको राति खाना खाइवरी चितवनको रत्ननगर नगरपालिकामा डेरा लिई बस्दै आएकी गिरीकी...

बेलायतमा हसाउँदै महजोडी (भिडियोसहित)

लण्डन । नेपालका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी बेलायतमा हसाउने तयारीमा ब्यस्त छ । मह यात्राको १० दिनको बसाइमा बेलायतका नेपाली समुदायलाई लक्षित गरी प्रमुख चार ठाउँमा कार्यक्रम आयोजना गरिने...

अब लक्ष्मण-रेखाले सिता जोगिदैँन…

– अर्जुन काफ्ले, मलेसिया वन्दुक उसको गोली उसको हात अरुकै निती उसको आदेश उसको जमात अरुकै गजलकार राज अविरल यात्रीले यसरी गजल वाचन गरिरहदा दर्शक दिर्धावाट परर तालीको वर्षा भयो । साप्ताहिक साहित्य सण्डेको...

बरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाको उम्मेदवारी फिर्ता, अध्यक्षमा क्षेत्रीलाई समर्थन

न्युयोर्क । आगामी जुनमा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छिरीङ राप्के लामाले उम्मेदवारी फिर्ता लिएका छन् । न्युयोर्कमा रहेका लामाले ह्वाईट हिमाल टेलिभिजनसंग टेलिफोनमा कुरा गर्दै अध्यक्षका उम्मेदवार खग्रेन्द्र क्षेत्रीको उम्मेदवारीलाई...

ईन्द्रधनुष क्लव बेल्जियमको बैठक पेरिसको एफिल टावरमा

ईन्द्रधनुष क्लव बेल्जियम द्वारा गत २०अप्रिलका दिन पेरिस भ्रमण सहित एक बैठक संसारकै प्रसिद्ध सुन्दर शहर फ्रान्सको राजधानी पेरिसमा अवस्थित एफिल टावरमा सम्पन्न गरेको छ । सन् २००२ मा स्थापना भएको यस क्लवले बेल्जियममा...
1 231 232 233 234