३० आश्विन २०८३, शुक्रबार

पूर्व एमाओवादी नेता नयाँ शक्तिमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basyal-Nayashakti

दोहा, १७ वैशाख । एमाओवादी सम्बद्ध जनप्रगतिशिल मञ्च कतारका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार रामु बस्याल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

कतारको सनैयास्थित ग्रिन रेस्टुरेन्टको हलमा वैशाख १६ नयाँ शक्ति कतारको विशेष भेलाले स्याङजा चापाकोटका बस्याललाई स्वागत गरेको हो ।

बाबुरामको एजेण्डा नै अहिलेको आश्यकता र देश निर्माण गर्ने आधार भएकाले आफू नयाँ शक्ति प्रवेश गरेको बस्यतालले बताए ।

उनलाई नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद सदस्य तथा कतारका संयोजक बि.बि खराल रोशनले टिका लगाएर स्वागत गरेका थिए ।