शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

यूएईमा ओछ्यानमै मृत्यु भएका रानाको परिवारलाई आर्थिक सहयोग

– मान बहादुर केसी यूएई । गत आश्बिन २० गते हृदयघातका कारण आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका स्वर्गीय गौकुमार रानाको परिवारलाई मंसिर २५ गते बिहानी एफएम ८९ मेगाहर्ज बरेङले राहत रकम हस्तान्तरण कार्यक्रम आयोजना गरि...

यूएईमा नयाँ शक्ति गठन, प्रशिक्षणका लागि हिषिला आउने

– भुपराज बस्याल यूएई । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले देशब्यापी रूपमा संचालन गरेको नयाँ शक्ति यती बेला युएईमा पनि गठन भएको छ । गत शुक्रबार बरदुबईको एक होटलमा यूएईमा रहेका नयाँशक्ति अभियानकर्ताहरूको भेलाले उत्तम...

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाचौं अधिवेशन

– राजु थापा दक्षिण कोरिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाचौ अधिबेशन सम्पन्न गर्ने भएको छ । यही आउदो जनवरी ३ तारिख कोरियाको राजधानी सउलस्थित बुल्ग्वाङ स्टेसन नजिकै रहेको...

अमेरिकाको नेपाली समाज टेक्ससमा झन्डै २५०० सदस्य

– विकास राज न्यौपाने अमेरिका । नेपाली समाज टेक्सासको सदस्य संख्या एक्कासि बृदि भएको छ । नयाँ नेतृत्व लागि निर्वाचन हुने भएकोले पनि सदस्य बन्ने क्रम बढेको हो । एनएसटीको सदस्यता समितिका बिनय अर्यालका...

यूएई पुग्यो बाबुरामको नयाँ शक्ति अभियान

यूएई । पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ । यसैक्रममा ‘समृद्धि ,सदाचार र सुसासन हाम्रो मुख्य पहिचान’ भन्ने नारा सहित हिजो युएईमा ...

एनआरएन अध्यक्ष शेष घलेलाई बिद्यावारिधी उपाधि

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले मानार्थ बिद्यावारिधी उपाधि प्रदान गरेको छ । अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको...

मलेसियाको घरफिर्ती केन्द्रबाट १४ जना नेपाल फर्किए 

– सुदिप निउरे क्वालालम्पुर । मलेसियाको घरफिर्ती केन्द्रमा रहेका १४ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाली ब्यापारी समाज मलेसियाले नेपाल फर्किन आर्थीक सहयोग गरेको हो । बिभिन्न कारणले जेल परी घरफिर्ती केन्द्रमा सारीएकालाई समाजले एकतर्फी हवाई...

मलेसियास्थित दूतावास र गैह्र आवासीय नेपाली संघबीच खटपट

– सुदीप निउरे क्वालालम्पुर । मलेसियाको नेपाली राजदूतावास र गैह्र आवासीय नेपाली संघ मलेसियाको सम्बन्ध चिसिएको छ । अबैध नेपालीलाई घर फर्काउने जिम्मा आफूलाई दिन संघले गरेको प्रस्ताव राजदूतावासले अस्वीकार गरेपछि यि दुई निकायबीचको...

नेपालको अधिकार सुनिश्चित गर्न नेपाली विज्ञहरूले सघाउने

लन्डन । गत असोज महिनामा लन्डनमा स्थापना भएको प्राज्ञिक संस्था ग्लोबल पोलिसी फोरम, नेपालले नेपाललाई अन्तर्राष्ट्रिय कानूनअनुरुप आफ्ना अधिकार सुनिश्चित गर्न मद्दत पुराउन तयार रहेको जनाएको छ । यही मंसिर १६ गते काठमाडौंमा सम्पन्न...

अमेरिकामा ठकुरीलाई दश खेलमा दशौ पटक पदक

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मुलका उज्ज्वल ठकुरीले दश खेलमा दशौँ पटक पदक हासिल गरी एक नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । छ...

नेपाली समाजको अध्यक्षमा भट्टराईको उमेद्वारी

– बिकाशराज न्यौपाने अमेरिका । नेपाली समाज टेक्सास अमेरिकाको नवौँ कार्यकारिणी समितिको निर्बाचनको अध्यक्ष पदमा वर्तमान महासचिव विजयराज भट्टराईले उमेद्वारी दिएको जानकारी निर्वाचन कमिटि संयोजक बैकुण्ठ थापाले दिनुभएको छ । उमेदवारीको सन्दर्भमा जिज्ञासा राख्दा...

साहित्यकार पुडासैनी अमेरिकाबाट नेपाल फिर्ता

– विजय थापा वाशिंगटन डिसी । साहित्यकार दामोदर पुडासैनी किशोर झन्डै ३ हप्ते अमेरिकाको भ्रमणपछि नेपाल फर्कनु भएको छ । ‘नमेटिएका चित्रहरु’ नियात्रा कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार...
1 226 227 228 229 230 306