बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रवास

लक्ष्मण श्रेष्ठको नेतृत्वमा प्रवासी नेपाली मञ्चले चुन्यो न्यूसाउथवेल्स समिति

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यू साउथवेल्स राज्य कमिटीको पहिलो अधिवेशनबाट लक्ष्मण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष डा. विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको...

सभापतिमा निर्वाचित देउवालाई स्विजरल्यान्डबाट शुभकामना

स्विजरल्याण्ड । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति स्विजरल्यान्डले नवनिर्वाचत सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । नेपाली जनसम्पर्क समिति स्विजरल्यान्डका उपाध्यक्ष श्याम सापकोटाले एक बिज्ञप्ति निकाल्दै...

अमेरिकी राष्ट्रपतिको चुनावमा यी नेपाली बने निर्वाचन अधिकृत

सिकागो १ चैत । अमेरिकामा यति बेला आगामी बर्ष हुने राष्ट्रपति चुनाबमा पार्टीको तर्फबाट उमेद्वार बन्नको लागि जनता र कार्यकर्ताको मतबाट निर्वाचित हुने प्रक्रिया शुरु भएको छ । अमेरिकाको राजनीतिमा डेमोक्रेट र रिपब्लिकन पार्टीको...

लेखक थपलिया अमेरिकामा सम्मानित

– कमल कोईराला न्यूयोर्क । द पावर न्यूजको दोस्रो वार्षिक उत्सबको अबसरमा यस बर्षदेखि प्रबासमा रहेर देशको हितमा कार्य गर्ने युबाहरुलाई सम्मान गर्ने निर्णय अनुरुप बिभिन्न बिधा अन्तर्गत लेखन बिधामा न्यूयोर्क निबासी लेखक राजन...

ठूलो संख्यामा मलेसियामा नेपाली कामदार गिरफ्तार

काठमाडौं, ३० फागुन । मलेसियामा स्थानीय प्रहरीले २ सय ५८ नेपाली कामदारलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरू अवैधानिक रुपमा मलेसियामा बस्दै आएका थिए । ६ सय ५४ वटा अप्रेसन चलाएर स्थानीय प्रहरीले...

बोस्टनमा यसरी मनाईयो नारी दिवस

बोस्टन, अमेरिका । गत बर्षहरु जस्तै यस बर्ष पनि नेपाली वुमेन ग्लोबल नेटवर्कले बोष्टनमा १०६ औं अन्तरर्राष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ । गत मार्च ६ तारिख आईतबारका दिन बोष्टन स्थित एमआइटि कलेजमा...

अस्ट्रेलियामा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

सिड्नी । “सद्भाव का लागि महिला साहित्य “भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन...

खसिका लागि आपसमा लड्दै ओमानमा पुगेका नेपाली !

– पशुपति जिसी (ओमान, मस्कट) वैदेशिक रोजगारीका लागि नेपालीहरु विभिन्न देशमा पुगेका छन् । त्यहाँ पुगेका नेपालीहरुले प्रवासी नेपालीका संघसंस्थासमेत स्थापना गरेका छन् । अन्य मुलुकमा जस्तै ओमानमा पुगेका नेपालीहरुले पनि विभिन्न राजनीतिक, जातीय,...

डेनमार्कमा युरोपस्तरीय फुटबल र सांस्कृतिक कार्यक्रम हुने

डेनमार्क । नेपाली समाज डेनमार्कले १०१६ को समरलाई लक्षित गरेर युरोपस्तरीय फुटबल र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फुटबल प्रतियोगितामा डेनमार्कलगायत बेल्जियम, जर्मनी, हल्याण्ड, स्पेनलगायत विभिन्न यूरोपेली देशमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति...

टोरोन्टोमा नेपाली चलचित्र महोत्सवको भव्य तयारी

टोरोन्टो, २७ फागुन । क्यानडाको टोरेन्टोमा आगामी साता नेपाली चलचित्र महोत्सव हुने भएको छ । नेपाली साना चलचित्रहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा झै यस बर्ष पनि क्यानडाको टोरोन्टोमा ‘टोरोन्टो नेपाली फिल्म फेस्टिवल’ हुने...

लसएञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

लसएञ्जलस, अमेरिका । अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजाको पाँचौं अधिवेशनको तयारी तीव्र रुपमा जारी छ । नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख लस एञ्जलसमा हुन...

नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

– उपेन्द्र सापकोटा लस एन्जल्स, अमेरिका । नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया, लस एन्जल्स च्याप्टरको आज मार्च ८, २०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको...
1 216 217 218 219 220 305