न्यूयोर्क । राजा घलेले अमेरिकामा बसेर लामो समयदेखि बिभिन्न संघ संस्थामा आबद्ध भै नेपाली समुदाय र मानवताको लागि उदाहरणीय तथा क्रियाशील भै योगदान दिनु भए बापत हालै अमेरिकाको एटलान्टास्थित एएनए सम्मेलनमा क्यानाडाको लायन्स क्लब द्वारा घलेलाई सम्मान गरिएको छ ।
गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनए सम्मेलनको अन्तिम दिन सांस्कृतिक कार्यक्रममा अमेरिकाको लागि नेपाली राजुद्त डा.अर्जुन कार्की तथा ब्रामटन माउन्ट एभरेष्ट लायन्स क्लब (जीट़ीय क्यानडा) का अध्यक्ष मित्र काफ्ले द्वारा उहालाई एक प्रमाण पत्र (पल्याक) हस्तान्तरण गरेका थिए ।















प्रतिक्रिया