मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

बजार

आकासियो सुनको भाउ, यो हप्ता साढे दुई वर्षयताकै महंगो

काठमाडौं २ फागुन । यो हप्ता नेपाली बजारमा सुन भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको शुक्रबार साढे दुई वर्षयताकै महंगो हुँदै सुनको मूल्य ५५ हजार ५ सय पुगेको...

आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बन्यो प्याराग्लाइडिङ

– सिबी अधिकारी काठमाडौँ, २ फागुन । साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले...

सात मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ, १ फागुन । राष्ट्रिय प्रसारण लाइनमा सात मेगावाट विद्युत् जोडिएको छ । सानिमा माई जलविद्युत् आयोजनाले इलाममा निर्माण गरेको माई क्यासकेड आयोजना हिजोबाट केन्द्रीय प्रयारण लाइनमा जोडिएको हो । सोही निर्माण संस्थाले निर्माण...

मासिक भत्ता बढाउन प्रचण्ड गर्न थाले पहल

काठमाडौं, १ फागुन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अल्पसङ्ख्यक राउटेको मासिक भत्ता बढाउन पहल गरिने बताउनुभएको छ । अछामबाट आएको राउटेका प्रतिनिधिमण्डलसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उहाँले खसी पाल्ने,...

‘कोरियामा लुक्न आवश्यक छैन’

– किरण भट्टराई काठमाडौँ, १ फागुन । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भए पनि समयावधि सकिएपछि त्यहाँ लुक्ने प्रवृत्ति भने घट्न सकेको...

बूढीगण्डकी आयोजना : जग्गा पहिचानको काम सकिँदै

– रमेश लम्साल काठमाडौँ, १ फागुन । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गाको पहिचान गर्ने कामलाई तीव्र पारिएको छ । चालु आवभित्रै आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ पहिलो...

आईएमई समुहका अध्यक्ष ढकालद्धारा राष्ट्रसंघको विशेष सभालाई सम्बोधन

काठमाडौं, २९ माघ । आईएमई समुह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘अति कम विकसित राष्ट्रको स्तानबुल कार्ययोजना तथा दिगो विकास’ सम्बन्धि एक दिवसीय कार्यक्रमलाई सम्बोधन गर्नुभएको...

नेप्सेमा सूचीकृत १३१ कम्पनी ‘क’ वर्गमा

काठमाडौँ, २९ माघ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीमध्ये १३१ कम्पनी ‘क’ वर्गमा परेका छन् । एक्सचेन्जले धितोेपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको सर्तअनुसार ती कम्पनीको...

तीन चरणको लक्ष्यसहित ऊर्जा सङ्कट निवारणकाल घोषणा हुँदै

– रमेश लम्साल  काठमाडौँ, २९ माघ । सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्ने कार्ययोजना अगाडि बढाउने भएको छ । ऊर्जा मन्त्रालयले तयार गरेको ऊर्जा सङ्कट निवारणकाललाई तीन चरणमा बाँड्नुको...

चीनसँग सीमा जोडिएका चार मार्गको धमाधम निर्माण, को-को नाका परे ?

काठमाडौँ, २९ माघ । चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी,...

मूल्य नपाउँदा किसान चिन्तित

वीरगन्ज, २९ माघ । तरकारीको मूल्य नपाउँदा बारा र पर्साका किसान चिन्तित भएका छन् । आलुखेती यहाँका किसानका लागि मुख्य आम्दानीको स्रोत हो । आलुकोे बजार मूल्य प्रतिक्विन्टल रु एक हजार १०० देखि रु...

झापाको नयाँ पहिचान ‘सुपारी खेती’

– चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा), २९ माघ । कुनै बेला धान र चियाखेतीका लागि प्रसिद्ध झापा जिल्ला केही वर्षयता सुपारी खेतीबाट चिनिन थालेको छ । जन्मदादेखि मर्दासम्म चाहिने सुपारीको परापूर्वकालदेखि धार्मिक महत्व रहँदै आएको...
1 374 375 376 377 378 590