शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

केपी ओलीसँग भाषण गरेपछि मन्त्रीको पद चट्, पार्टीबाट निस्काशित

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पद मुक्त गर्ने निर्णय गरेको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री देउवालाई पत्र पठाई लोकतान्त्रिक गठबन्धनलाई आघात...

चिकित्सा शिक्षा ऐन आउनुमा नेता थापाको मुख्य भूमिकाः प्राडा केसी

काठमाडौँ, १६ मंसिर । प्राध्यापक डाक्टर गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताएका छन् । उनले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा...

पूर्व मन्त्री र पूर्व राज्यमन्त्रीबीच उदयपुरमा चुनावी रस्साकस्सी

गाईघाट (उदयपुर), १६ मंसिर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा दुई पूर्व मन्त्रीबीच चुनावी रस्साकस्सी र प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका काँग्रेस केन्द्रीय सदस्य एवम्...

सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ: अध्यक्ष प्रचण्ड

ललितपुर, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने बाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गरेका छन् । बाम गठबन्धनले शनिबार...

चौबिसै घण्टा मतपेटिका कुर्छन् दलहरु

बागलुङ, १६ मंसिर । गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आ–आफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको...

प्रचण्ड र माधव नेपालको मित्रताः एकअर्काको प्रशंसामा एउटै मञ्चबाट कसले के भने?

काठमाडौँ, मंसिर १६ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार एउटै मञ्चमा देखिएका छन् । काठमाडौँ–२ मा एकै मञ्चमा दुबै दलका शीर्ष...

धरान उपमहानगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउँछुः जयकुमार राई, वाम उम्मेदवार

भोजपुरको बालाङ्खा गाविस (हाल आम्चोक गाउँपालिका)मा २०२५ साल भाद्र १२ गते जन्मिएका जयकुमार राई कम्युनिष्ट राजनीतिमा कुनै नौलो नाम होईन । स्कुले जिवनदेखि नै राजनीतिमा होमिएका राई मावितह अध्ययन गर्न धरान आएपछि यहीको स्थायी...

नवराज सिलवाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार लामाले फिर्ता लिए उम्मेदवारी

ललितपुर, १६ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामाले बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाललाई समर्थन गरेको छन् । लामाले गोटिखेलमा सम्पन्न बाम गठबन्धनको जनसभामै सम्बोधन गरी...

संविधानको नेतृत्व गरेको दलले नै समृद्धिको नेतृत्व गर्छ: नेता सिंह

काठमाडौँ, १६ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज...

चन्दा नदिएको रिसमा चितवनमा काँग्रेस कार्यकर्ताबाट व्यापारीमाथि आक्रमण, हेर्नुहोस् भिडियो

भरतपुर (चितवन), १६ मंसिर । चुनावमा चन्दा नदिएको रिसमा काँग्रेसका कार्यकर्ताहरुले चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीमाथि आक्रमण गरेका छन् । चुनावका लागि चन्दा नदिएकै कारण काँग्रेस कार्यकर्ताहरुले आफ्नो निजी गाडीमा तोडफोड...

मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

जितपुर, कपिलवस्तु १६ मंसिर । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको...

बारामा गाई फार्मभित्रै दम्पतीको हत्या

बारा, १६ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको...
1 7,433 7,434 7,435 7,436 7,437 11,408