शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

निर्वाचन निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरुको भुमिका महत्वपुर्ण

काठमाडौँ, ७ मंसिर । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रभावकारी रुपमा पर्यवेक्षण गरिने भएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)को आयोजनामा बिहीबार भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरुको संयक्त बैठकले निर्वाचनलाई लोकतन्त्रको...

देउवाको गृहनगरमा ओली र माओवादी नेता पुग्दा उर्लियो जनसागर (फोटो फिचर)

डडेल्धुरा, ७ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरु चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका छन् । ओलीसँगै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले प्रदेश नम्बर...

बर्दियामा सिंगो संघीय समाजवादी फोरम एमालेमा विलय

– डिपी दर्माली बर्दिया, ७ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा बर्दियामा एमालेमा प्रवेश गर्नेको ओईरो नै लागेको छ । बर्दियामा दिनदिनै क्रियाशिल पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको...

बहुमत काँग्रेसकै आउछः वाणिज्य मन्त्री बिश्वकर्मा

धुलाबारी (झापा), ७ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वाणिज्य मन्त्री मिन बिश्वकर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने दाबी गरेका छन् । मन्त्री विश्वकर्माले बुधबार झापाको धुलाबारीमा...

गुल्मीमा प्रदीप ज्ञवालीलाई जनमोर्चाको समर्थन

गुल्मी, ७ मंसिर । गुल्मीमा वाम गठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले गुल्मी क्षेत्र नम्वर १ मा वाम गठबन्धनका साझा उम्मेदवार प्रदीप ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेको छ । जनमोर्चाले आज विज्ञप्ती जारी गर्दै गुल्मीमा...

कर्मचारी काज सरुवा गर्ने निर्णयको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्देशन

काठमाडौँ, ७ मंसिर । सरकारले छजना उपसचिवको काज सरुवा गर्न मागेको सहमतिलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका...

सुत्केरीको ज्यान बचाए काँग्रेसका उम्मेदवारले

रुकुम, ७ मंसिर । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान...

काँग्रेस सभालाई लक्षित गरी सकेट बम

दोलखा, ७ मंसिर । नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली...

अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै अर्यालले भने – ‘अनुशासित भएर काम गर्नुस्’

काठमाडौँ, ७ मंसिर । नेपाल सरकार मन्त्रीपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिह्नबाट प्रदान...

प्रधानमन्त्रीले भाषण गरिरहेकै बेला कालिकोटमा बम विस्फोट

काठमाडौं, ७ मंसिर । कालिकोटमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट भएको छ । नेपाली काँग्रेस कालिकोटले आज विहान कोटबाडा रहेको सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले...

देउवालाई ज्ञवालीको चेतावनीः धाँधली गरेर चुनाव जित्छु भन्ने सपना नदेखे हुन्छ

गुल्मी, ७ मंसिर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बाम गठबन्धनका पक्षमा जनताको व्यापक लहर देखेर नेपाली कांग्रेस नेतृत्वको सरकार धाँधली गर्ने र निर्वाचनलाई प्रभावित गर्ने कार्यमा लागेको बताएका छन् । आज गुल्मीमा आयोजित...

राजपाको घोषणापत्र: विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र

महोत्तरी, ७ मंंसिर । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बिहीकार चुनावी घोषणापत्र सार्वजनीक गरेको छ । महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर,...
1 7,431 7,432 7,433 7,434 7,435 11,363