शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

बाम गठबन्धनद्वारा सुवेदी दम्पत्ति हत्याको भर्त्सना

बारा, १६ मंसिर । संयुक्त बाम गठबन्धन बाराले शुक्रबार राती जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी दिपक सुवेदी र दिपा सुवेदीको अज्ञात समुहद्वारा गरीएको हत्याको भर्त्सना गरेको छ । बाम गठबन्धनको तर्फबाट नेकपा...

देउवा ‘पिता तुल्य महाराजधिराज’ भन्दै राजालाई शासन सत्ता बुझाउने व्यक्ति हुनः केपी ओली

गाईघाट, १६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई भाँड्न नसकेपछि वम आतंक मच्चाएको आरोप लगाएका छन् । केहिदिन यता उमेदवारलाई लक्षित गरी भईरहका सृखंलाबद्ध वम विस्फोटका घटना निर्वाचन विरोधी तत्वहरुले जसरी...

दलितको अगुवा बाम गठबन्धनः भुषाल

भैरहवा, १६ मंसिर । दलितको अगुवाई गर्ने दल नेकपा एमाले र माओवादी केन्द्र भएकाले दलितहरुका हक अधिकार बाम गठबन्धनले नै सुरक्षित गर्ने नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले बताएका छन् । मुक्ती समाज नेपाल र...

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

सिमरा, १६ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ । घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट...

प्रधानमन्त्रीको प्रश्नः लोकतन्त्र रोज्ने की अधिनायकवाद ?

भीमदत्तनगर, १६ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले...

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्षित गरी बम विस्फोट

कपिलवस्तु, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ । बाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको...

केपी ओलीसँग भाषण गरेपछि मन्त्रीको पद चट्, पार्टीबाट निस्काशित

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पद मुक्त गर्ने निर्णय गरेको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री देउवालाई पत्र पठाई लोकतान्त्रिक गठबन्धनलाई आघात...

चिकित्सा शिक्षा ऐन आउनुमा नेता थापाको मुख्य भूमिकाः प्राडा केसी

काठमाडौँ, १६ मंसिर । प्राध्यापक डाक्टर गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताएका छन् । उनले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा...

पूर्व मन्त्री र पूर्व राज्यमन्त्रीबीच उदयपुरमा चुनावी रस्साकस्सी

गाईघाट (उदयपुर), १६ मंसिर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा दुई पूर्व मन्त्रीबीच चुनावी रस्साकस्सी र प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका काँग्रेस केन्द्रीय सदस्य एवम्...

सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ: अध्यक्ष प्रचण्ड

ललितपुर, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने बाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गरेका छन् । बाम गठबन्धनले शनिबार...

चौबिसै घण्टा मतपेटिका कुर्छन् दलहरु

बागलुङ, १६ मंसिर । गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आ–आफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको...

प्रचण्ड र माधव नेपालको मित्रताः एकअर्काको प्रशंसामा एउटै मञ्चबाट कसले के भने?

काठमाडौँ, मंसिर १६ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार एउटै मञ्चमा देखिएका छन् । काठमाडौँ–२ मा एकै मञ्चमा दुबै दलका शीर्ष...
1 7,432 7,433 7,434 7,435 7,436 11,408