शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

दुई सय सात मतदानस्थल अतिसंवेदनशील

राजविराज, १७ मंसिर । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८...

मोरङमा दुई जनाको मृत्यु

विराटनगर, १७ मंसिर । बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुई जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा...

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

– अजयकुमार साह  धनुषा, १७ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं...

निर्वाचन आयोगलाई एमालेको यस्तो चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १७ मंसिर । नेकपा एमालेले निर्वाचन आयोगको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति आपत्ति जनाएको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आइतबार एक विज्ञप्ति जारी गरी मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमले कांग्रेस...

यस्तो छ बाँकेमा चुनावी भिडन्त, सुशील कोइरालाले जितेको क्षेत्रमा कस्ले बाजी मार्ला ?

–राकेशकुमार मिश्र  खजुरा, बाँके, १७ मंसिर । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा...

कांग्रेसले बर्दियामा वामपन्थीलाई ‘वाक आउट’ दिए हुन्छः एमाले उपाध्यक्ष गौतम

बर्दिया, १७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दियाका सबै निर्वाचन क्षेत्रमा वामपन्थीलाई वाक आउट दिन कांग्रेससंग आग्रह गरेका छन् । बर्दियाको राजापुरमा आयोजित संयुक्त वाम गठबन्धको चुनावी सभालाई संवोधन गर्दै बर्दिया निर्वाचन...

बाँदर मार्ने भनेर साढुदाईलाई बन्दुकले ढ्याङ…ढ्याङ

काठमाडौं, १७ मंसिर । आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन् । कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय माधव पुनलाई आफनै साढुभाईलाई...

मधेश र मधेशीलाई लुटने व्यक्तिसंग सावधान रहन कांग्रेस नेता रुगंटाको आग्रह

पर्सा, १७ मंसिर । पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाले मधेश र मधेशी जनतालाई लुट्नेहरुसंग सावधान रहन मतदातालाई आग्रह गर्नुभएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर ३२...

बाम गठबन्धन बलियो भएका बेला चितवनमा कांग्रेसको यस्तो दावी

चितवन, १७ मंसिर । प्रतिनिधि सभामा चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद बुर्लाकोटीको पक्षमा जनलहर उर्लेर आएको छ । उहाँको प्रचार अभियान जुन नगर र गाँउको वडावडमा पुग्छ, त्यही मानिसको ठूलो भीड लाग्ने...

कृष्णप्रसाद सिटौलालाई राजेन्द्र लिङदेनले दिए कडा जवाफ

झापा, १७ मंसिर । नेपाली राजनीतिको सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको चुनावी अभियान जतिजति कसिँदै गएको छ, उनीहरुबीच आरोप, प्रत्यारोपका श्रृंखला पनि चलिरहेकै छन् ।...

कार्यकर्तालाई पैसा बाँड्ने प्रधानमन्त्रीमाथि एमालेले छानविन गर्छः भीम रावल

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले १६ करोड रुपियाँ कार्यकर्ताहरुलाई बाँडेको विषयमा आफूहरुको सरकार आएपछि छानविन गरेर कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार...

स्वाधीन नेपालका लागि युवाशक्ति आवश्यक : युवा नेता विश्वप्रकाश शर्मा

झापा, १७ मंसीर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले देशको राजनीति पराधिन बन्नबाट रोकेर स्वाधीन नेपाल निर्मार्ण गरी छिटो समृद्धि हासिल गर्न युवा...
1 7,430 7,431 7,432 7,433 7,434 11,408