आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

सफा, हरियो र अर्ग्यानिक जिरी अभियान शुरु

दोलखा, १२ जेड । नेपालको पर्यटकीय नगरी तथा नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरीमा सरसफाई अभियानको शुरुवात गरिएको छ । जिरी नगरपालिकाको अगुवाई तथा जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिको आयोजनामा क्लीन...

गुण्डागर्दीको आरोपमा तरुण दलका जिल्ला नेता पक्राउ

धरान, १२ जेठ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरी जिल्लाका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुरुङलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी...

सगरमाथा नेपालको पहिचान र गौरव : प्रचण्ड

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् । सगरमाथा आरोही संघद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले...

‘नेताले आफ्नो सत्ता जोगाउने काम गरे’

सिद्धराज भट्ट  धनगढी, १२ जेठ । ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२/०६३ मा भएको आन्दोलनका क्रममा धनगढीमा प्रहरी...

गाईघाट-दिक्तेल सडकमा यातायात सेवा बन्द

उदयपुर, १२ जेठ । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको...

विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न मार्क्सवादको अध्ययन आवश्यक

काठमाडौं, १२ जेठ । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न मार्क्सवादको अध्ययन...

पार्टी एकीकरणको एकहप्ताभित्रै नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल मार्क्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका छन् । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका...

विदेशमा बसेर नेपालीलाई गाली गर्ने होइनः परराष्ट्रमन्त्री ज्ञवाली

टेक्सास, १२ जेठ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न उचित समय आएको बताएका छन् । वर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले विदेशमा रहेका नेपालीले अहिले मातृभूमिमा लागनी गर्न उत्तम...

यार्सागुम्वा खोज्दा ढुंगा खसेर बालिका गम्भीर घाइते

रुपलाल बोहोरा डोल्पा, १२ जेठ । यार्सागुम्वा खोज्दै गर्दा माथिबाट ढुंगा खसेर एक जना बालिका घाइते भएकी छिन् । हिमाली जिल्ला डोल्पाको जगदुल्ला पाटनको ठूली पाल्ता भन्ने लेखमा भिरबाट ढुंगा खस्दा बालिका घाइते भएकी...

कसरी ‘फल्यो’ मातृका यादवको यति धेरै सम्पत्ति ? साथीले खोलिदिए राज

काठमाडौं, १२ जेठ । तत्कालीन माओवादी केन्द्रका नेता समेत रहेका उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको सम्पत्ति २०६८ सालमा जम्मा दुई कठ्ठा जग्गा मात्रै रहेको खुसाला भएको छ । विगत सात वर्षमा यति धेरै...

अझै सकिएन ‘गोरे’को बयान, अब के हुन्छ कानुनी प्रक्रिया ?

विराटनगर, ११ जेठ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रबार पनि बयान सकिएन् । मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा...

काठमाडौँमा मोनो रेलको अध्ययन गर्न चिनियाँ कम्पनीले पायो जिम्मा

काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । कामपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर...
1 6,760 6,761 6,762 6,763 6,764 11,416