शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

एमालेसँग पार्टी एकता गर्न पाउँदा खुसी छुः प्रचण्ड

काठमाडौं, ३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । २५ औं मदन(आश्रित स्मृति दिवसको अवसरमा एमाले...

कांग्रेस हाम्रो प्रतिस्पर्धी दल होइन : केपी ओली

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस अब आफूहरूको प्रतिस्पर्धी नभएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा उनले एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग...

एकाबिहानै सँगै देखिए ओली र प्रचण्ड, के भने ?

काठमाडौँ, ३ जेठ । आज पार्टी एकताको तयारीमा रहेका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानैसँगै देखिए । यो सन्दर्भ जुराइदिएको हो, एमालेका दिवंगत नेता मदन...

एमालेमा ४० जना केन्द्रीय सदस्य थपिने, नेताहरुको हानाथाप

काठमाडौँ, ३ जेठ । नेकपा एमालेमा ४० जना केन्द्रीय सदस्य थपिने भएका छन् । नयाँ पार्टीमा एमालेबाट २४१ र माओवादीबाट २०० जना केन्द्रीय सदस्य रहने भएका छन् । एमालेको केन्द्रीय कमिटी अहिले २०१ सदस्यीय...

एमाले र माओवादीको आज पार्टी एकता, इतिहासकै ठूलो र शक्तिशाली पार्टी बन्ने

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक हुन लागेका हुन् ।...

किशोरी बलात्कार गर्ने यी शिक्षकले पाए सजाय

चितवन, ३ जेठ । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा शिक्षकविरुद्ध चितवन अदालतले ६ वर्ष कैद फैसला सुनाएको छ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुर कैलाश १० घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई अदालतले...

एमाले–माओवादीबीच आज एकता घोषणा हुँदै, यस्तो छ भित्री तयारी

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय...

करेन्ट लागेर महिलाको मृत्यु

मोरङ, ३ जेठ । मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते...

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, ३ जेठ । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो...

मुलुकको परराष्ट्र नीति अपरिपक्व : डा. बाबुराम भट्टराई

तनहुँ २ जेठ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा बुधबार आयोजित अन्तर्क्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

भीरबाट लडेर शिक्षकको मृत्युु

बैतडी, २ जेठ । भीरबाट लडेर बैतडीमा बुधबार एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । बुधबार...

अपहरणको नाटक गर्ने तीन पक्राउ

नुवाकोट, २ जेठ । आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले बुधबार पक्राउ गरी कारबाही थालेको छ । गत आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति...
1 6,762 6,763 6,764 6,765 6,766 11,384