बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

काठमाडौँ महानगरपालिकाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, १ जेठ । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको...

वर्षायाम नलाग्दै विपद्को सामना गर्दै प्रदेश नम्बर ७ का जनता

डडेल्धुरा, १ जेठ । पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश...

लागू औषध सहित ६ जना पक्राउ

काठमाडौं, १ जेठ । प्रहरीले ललितपुरमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ पुतलीघाट टौखेलबाट ललितपुर महानगरपालिका–७ पाटन बस्ने २५ वर्षीय सुमन महर्जन, गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३० वर्षीय राजु केसी र...

फोरम चाँडै सरकारमा सहभागी हुन्छ: नेता श्रेष्ठ

पर्सा, १ जेठ ।  नेकपा (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा...

हिल्सा नाकाको अध्ययन गरिने

काठमाडौँ, १ जेठ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित...

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैन : कृषिमन्त्री

महोत्तरी, जेठ १ । कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन...

विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै

– प्रभाषचन्द्र झा  विराटनगर, १ जेठ ।  मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा...

रोल्पामा आगलागीबाट बीसौँ लाखको क्षति

रोल्पा, १ जेठ । रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन...

माटो अभावमा कुमालको पेशा खोसियो

पाल्पा, १ जेठ । माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ । पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय...

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोट, १ जेठ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ...

नुवाकोटको तार्केश्वर गाउँपालिका खुला दिसामुक्त

  नुवाकोट, १ जेठ ।  यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय...

चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

  कञ्चनपुर, १ जेठ  । हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय...
1 6,763 6,764 6,765 6,766 6,767 11,376