शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

बुटवल, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको बिहीबार मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको...

एकीकृत पार्टीका केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौँ, ३ जेठ । नेकपा एममाले र माओवादी केन्द्र बिघटन भएपछिको संयुक्त बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिका सदस्यले लिएका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराए ।...

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, ३ जेठ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र...

नयाँ बन्ने पार्टीको स्थायी समिति ४५ सदस्यीय हुने, महासचिवमा पौडेल

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बन्ने नयाँ पार्टीमा ४५ सदस्यीय स्थायी समिति हुने भएको छ । यसअघि ४३ सदस्यीय स्थायी समिति बनाउने दुई अध्यक्षबीच सहमति भएको थियो...

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

बागलुङ, ३ जेठ । हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको...

माडी नगरपालिका आफैँले नै समाधान गर्न थाल्यो मुद्दा

चितवन, ३ जेठ । चितवनको माडी नगरपालिकाले एक वर्षको अन्तरालमा उजुरी पर्न आएकामध्ये २५ मुद्दा सहमतिमा टुंग्याएको छ । नगरको न्यायिक समितिमा यसरी मुद्दाको किनारा लाग्न थालेपछि सर्वसाधारणलाई अदालत जाने र ठूलो रकम खर्च...

अतिक्रमणको चपेटामा पर्‍यो राष्ट्रिय वन

वीरगञ्ज, ३ जेठ । बसाइँसराई तथा बढ्दो जनसंख्याका कारण बारामा रहेको राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको छ । बारा जिल्ला वन कार्यालयका अनुसार विगत ३५ वर्षयता भूमाफियाको चपेटामा करीब रु एक खर्ब ५०...

कर्णालीका एमाले नेताको प्रश्न–स्थायी समितिमा कर्णाली खोई ?

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम घडीमा कर्णाली प्रदेशमा एमाले नेताहरुले स्थायी समितिमा त्यहाँको प्रतिनिधित्व गराउन माग गरेका छन् । कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेल लयायत केन्द्रमा प्रतिनिधित्व गर्ने...

ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?

– शारदा गैरे/ दैनिक नेपाल  काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादीबीच झण्डै टुटेको एकता आश्चर्यजनक रुपमा जोडिएको छ । पार्टी एकता र सरकार संचालनका विषयमा अनेक टिकाटिप्पणीहरु छताछुल्ल भइरहँदा बुधबार एमाले अध्यक्ष...

एमाले–माओवादीले बोलाए केन्द्रीय समितिको संयुक्त बैठक

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको संयुक्त बैठक बोलाएका छन् । पार्टी एकताको निर्णय अनुमोदनका लागि दुवै दलले संयुक्त बैठक बोलाएका हुन् । अहिले दुवै दलको केन्द्रीय समितिको...

संयोजन समितिले अनुमोदन गर्‍यो एकताको निर्णय

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको छ । एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन संयोजन समितिको अन्तिम बैठक आज प्रधानमन्त्रीको सरकारी...

अयोध्याबाट फर्केपछि जनकपुर–अयोध्या मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

– अजयकुमार साह धनुषा, ३ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।...
1 6,761 6,762 6,763 6,764 6,765 11,386