बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

बाबियाचौर, म्याग्दी, १४ जेठ । म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा...

सुनसरीको बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त

इटहरी, १४ जेठ । सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४...

न्यायिक पहुँचको लागि समुदायमा अदालत

वीरगञ्ज, १४ जेठ ।  न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि पश्चिमी पर्साको भिस्वामा सामुदायिक अदालत कार्यक्रमअन्तर्गत न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रो बुझाइ र अपेक्षासम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँगाउँ र जनस्तरसम्म न्यायिक...

सुन तस्करीको पैसा लुकाउन ‘गोरे’ले पत्नी र सालीको नाममा यस्तो व्यापार चलाएका थिए

काठमाडौं, १४ जेठ । ३३ किलो सुन लुटपाट र सनम शाक्य हत्याकाण्डपछि ‘गोरे’ भनिने चुडामणि उप्रेतीका विषयमा विभिन्न रहस्य बाहिर आउने क्रम जारी छ । ‘गोरे’ले तस्करीको सुनबाट आर्जेको रकमलाई कानूनी वैधता दिन बुटिक...

सहायक निरीक्षक एक किलो सुन र ११ लाख लुटपाट काण्डमा पक्राउ

काठमाडौं, १४ जेठ । सशस्त्र प्रहरीका सहायक निरीक्षक विशाल खड्का एक किलो सुन तथा नगद लुटेको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक खड्कालाई करिब एक...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा, यी विषयमा हुन सक्छ कुराकानी

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीको भावी योजना र नयाँ बजेटका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा समग्र...

म्याग्दीमा अनौठो शिवमूर्ति भेटियो

म्याग्दी, १४ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट...

किशोरी बलात्कार गर्ने सार्कीलाई सात वर्ष कैद

तेह्रथुम, १४ जेठ । १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक...

स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण

नगरकोट, १४ जेठ । भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी)को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।...

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत

नुवाकोट, १४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छे् गाउँपालिका–२ का विष्णुमाया मगर नुवाकोटको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौंको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर ‘लालीगुराँस लोकल...

बढ्ने भयो कर्मचारीहरूको तलब, प्रधानमन्त्रीका सल्लाहकारले गरे खुलासा

काठमाडौं, १४ जेठ । निजामती कर्मचारीहरूले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई तलव वृद्धि गर्नुपर्ने भनेर दवाव दिइरहेका बेला अर्थमन्त्रीले सो विषयमा सकारात्मक संकेत दिएका छन् । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर...

सरकारका सय दिन: प्रदेश नम्बर ४ मा भए यस्ता उपलब्धि

पोखरा, १३ जेठ ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापनाको एक सय दिनमा कानून निर्माण लगायतका विषयमा उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारका एक सय दिनका उपलब्धि सम्बन्धमा...
1 6,759 6,760 6,761 6,762 6,763 11,421