सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

चितवन, २४ जेठ । चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ स्थित जगेडीबाट एपीएफ टोलीले जेठ २४ गते करीव ६ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका बस्ने २० वर्षिय...

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

हेटौँडा, २४ जेठ । प्रदेश नं ३ को बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया...

नेविसंघको बाह्रौं महाधिवेशन साउन अन्तिम साता

काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको बाह्रौं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म हुने भएको छ । २०७४ असोज ३१ गतेको राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्द सत्रबाट पास भएको समय...

फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाले थाल्यो एकताको पहल

–प्रकाश सिलवाल/रमेश लम्साल  काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको...

राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २४ जेठ । राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई राष्ट्रिय अनुसन्धा विभागको अधिकृत हुँ भन्दै काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराका पुष्पाकुमारी श्रेष्ठ र उनका दाई नरेन्द्र श्रेष्ठबाट १७...

‘कामचोर’ ठेकेदारहरुको सूची बन्यो, अब गृह मन्त्रालयको एक्शन

भक्तपुर, २४ जेठ । जिल्लामा सञ्चालित विभिन्न विकास निर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा...

४ लाख लाभग्राहीले लिए दोस्रो किस्ता, पहिलो किस्ता लिनेको संख्या ७ लाख १० हजार पुग्यो

काठमाडौं, २४ जेठ । घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका कूल ७ लाख १८ हजार ९ सय ३...

एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

दमक, २४ जेठ । यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ...

मोटरसाईकल आउटराईडर्स उन्नत तालिम समापन

काठमाडौं, २४ जेठ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जको आयोजनामा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा संचालित चौथो समूहको मोटरसाईकल आउटराईडर्स उन्नत तालिम बिहीबार समापन भएको छ । तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ...

हङकङ लैजाने भन्दै डेढ करोड ठग्नेलाई कारबाही गर्न पीडितहरुको माग

काठमाडौं, २४ जेठ । एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् । रिपोर्टर्स...

कानून संशोधन गरेर लगानी गर्न रक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को बिहीबार काठमाडौँमा...

उत्तरगंगा प्रदेश सरकारलाई दिन मुख्यमन्त्री पोखरेलको आग्रह

काठमाडौं, २४ जेठ । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहिवार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्र रहेका...
1 6,757 6,758 6,759 6,760 6,761 11,462