आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन : लगानी बोर्ड

काठमाडौँ, २३ जेठ । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेश ७ मा अवस्थित ७५० मेगावाट...

नेकपाले पायो पहिचान, यस्तो राखियो नयाँ नाम

काठमाडौं, २३ जेठ । नेकपा (एमाले) र माओवादी केन्द्रबीच मिलेर बनेको नयाँ दललाई निर्वाचन आयोगले बल्ल मान्यता दिएको छ । निर्वाचन आयोगद्वारा बुधबार जारी विज्ञप्ति अनुसार दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको दलको नाम...

सशस्त्र द्वन्द्वमा जलेका लालपुर्जा वितरण शुरु

काठमाडौँ, २३ जेठ । सरकारले तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वका क्रममा लालपूर्जा जलेपछि पुनःनापी गरेर लालपुर्जा वितरण गर्न लागिएको छ । लालपुर्जा वितरण कार्यको...

सत्तारुढ दलकै कारण संसद नियमावली पारित नभएको हो : पौडेल

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियमावली पारित हुन ढिलाई भैरहेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

प्रदेश नम्बर दुईमा झापड काण्ड, सांसदबीच कुटाकुट

जनकपुर, २३ जेठ । प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका सांसदले झापड खाएका छन् । तत्कालीन एमालेकी समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी...

आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी : पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २३ जेठ । पूर्व उद्योगमन्त्री महेश बस्नेतले सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि ल्याएको बजेट उत्पादनमुखी भएको बताएका छन् । सञ्चारकेन्द्र नेपालमा बुधबार आयोजित ‘प्रस्तुत बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा...

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

चितवन, २३ जेठ । दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी...

नेविसंघको आयोजनामा ‘एनएसयु टेक फेस्ट’

काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम् ईञ्जिनियर मेली शाहले पत्रकार सम्मेलन...

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

काठमाडौँ, २३ जेठ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका...

अब जग्गा दलालीलाई कारबाही !

काठमाडौं, २३ जेठ । कृषिमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिन खण्डीकरण गरेर जग्गा दलालहरुले देशको आर्थिक अवस्था नै जर्जर पारेको दाबी गर्दै जग्गा दलालमाथि कारवाही गर्ने संकेत गरेका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा...

युरोप र ग्रिसमा काम लगाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २३ जेठ । ग्रिस लगायतका देश तथा युरोपियन क्रुजहरुमा राम्रो काम लगाइदिन्छु भन्दै टर्की पुर्‍याएर अलपत्र पार्ने एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । विभिन्न प्रलोभनमा पारेर टर्की पुर्‍याएर अलपत्र पार्दै...

राजपा नेपाल प्रदेश २ को सरकारबाट बाहिरिने, ओलीको समर्थन फिर्ता लिने

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारबाट बाहिरिने भएके छ । आउँदो २५ गते बस्ने राजनीतिक समितिको बैठकबाट केन्द्र सरकार र प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी...
1 6,758 6,759 6,760 6,761 6,762 11,459