आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाद्वारा प्रशिक्षण विभाग गठन

काठमाडौं, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले केन्द्रीय सदस्य सुरेन्द्र केसीको संयोजकत्वमा प्रशिक्षण विभाग गठन गरेको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले १४ सदस्यीय विभाग गठन गरेका हुन् । प्रवक्ता राजेन्द्र...

सुर्खेतमा लागूऔषध दुर्व्यसन विकराल बन्दै

सुर्खेत, १२ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुर्व्यसनको विकराल रुप रहेको देखिएको छ । लागूऔषध प्रयोगकर्ताको संख्याको बारेमा जिल्लामा यकिन सरकारी तथ्यांक नभए पनि बेलाबेलामा लागूऔषधको मुद्दामा पक्राउ पर्नुको साथै विभिन्न गैरसरकारी...

पहिरो खसेपछि फेरि मुग्लिङ सडक अवरुद्ध

चितवन, १२ असार । नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो...

गुट उपगुट अन्त्य गर्न दाङ कांग्रेसको दवाव

काठमाडौं, १२ असार । नेपाली कांग्रेस दाङले शीर्ष नेताहरूलाई व्यक्तिगत स्वार्थ परित्याग गरेर पार्टीलाई एकजुट बनाउन आग्रह गरेको छ । कांग्रेस संसदीय दलका उपनेता एवम् केन्द्रीय सदस्य विजयकुमार गच्छदारसँग सोमबार काठमाडौंको मण्डिखाटारस्थित निवासमा भेट...

गर्मी बढेपछि कञ्चनपुरमा विद्यालय नै बन्द गरियो

भीमदत्तनगर, ११ असार । अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय...

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ, ११ असार । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी...

मदन भण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई दिइने

काठमाडौँ, ११ असार । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख रहेको...

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

काठमाडौँ, ११ असार । उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ । अनुमति लिँदा कुनै एक विमानस्थललाई...

नेपाललाई धानमा आत्मनिर्भर बनाउन ‘इरि’ र कृषि मन्त्रालयबीच सम्झौता

काठमाडौँ, ११ असार । नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि...

एसइईको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि...

पर्सामा करेन्ट लागेर तीन वर्षिय बालकको मृत्यु

पर्सा, ११ असार । पर्साको बीरगञ्ज महानगरपालिका –२२ जगरनाथपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । भारतको मोतीहारी थाना सुगौली नगरदेही कर्मवा बजार बस्ने धुरुपप्रसाद यादवको ३ वर्षिय भतिज प्रिन्सप्रसाद यादबको खेल्ने क्रममा...

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला...
1 6,646 6,647 6,648 6,649 6,650 11,413