शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सर्वोच्च अदालत बारमा वामपन्थीहरूको बर्चश्व, अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, २४ असार । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले...

राजपाको बैठक आइतबार पनि बस्दै, तीन दिनसम्म कुरा मिलेन

काठमाडौं, २४ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को राजनीतिक समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । काठमाडौंमा ३ दिनसम्म चलेको बैठकमा एकता महाधिवेशन र संसदीय दलको नेता चयनको विषयमा छलफल भएको थियो । दुवै...

विद्युत्को मूल्य बढाउने भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

–रमेश लम्साल  काठमाडौँ, २३ असार । नेपाली प्रतिनिधिमण्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल भने नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदानप्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ...

मुस्ताङ दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

काठमाडौँ, २३ असार । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । शनिबार एक शोक वक्तव्य जारी गरी उहाँले उक्त दुर्घटनामा परी रोल्पाका नौ...

महिला हिंसाको मुद्धामा मिलापत्र गराउन खोज्ने सांसदलाई कारबाही हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताएका छन् । प्रदेश नम्बर २ का सांसदहरुसँग शनिबार बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...

निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौँ, २३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही...

भारतबाट भन्सार छलेर ल्याएको सामान एपीएफ टोलीद्वारा बरामद

कैलाली, २३ असार । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडबाट शनिबार प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । से १ ज ९९५ नम्बरको जिपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी...

जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा

काठमाडौँ, २३ असार । चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ । जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको...

चोरी गर्न चक्कु बोकेर हिँडेका व्यक्तिको स्थानीयको कुटपिटबाट मृत्यु

धनुषा, २३ असार । चोरी गर्ने उद्धेश्यले चक्कु बोकी हिँडिरहेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट गर्दा मिथिला नगरपालिका बडहरी बस्ने ४५ वर्षीय लेखबहादुर भुजेलको मृत्यु भएको छ । गएराति सोही ठाउँ बस्ने सरिता पौडेलको घरमा...

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ, २३ असार । छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रभाग नागढुङ्गामा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आँउदै गरेको बा २ ख ६२६८ नम्वरको बसमा सवार धादिङ गजुरी गाउँपालिका–८...

उपत्यकाको तापक्रम एक्कसि वृद्धिः अबको तीन दिन वर्षा हुने

–सिबी अधिकारी  काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण शनिबार काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको...

अवैध मदिरा बिक्री भएपछि सिलबन्दी

लहान, २३ असार । गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार– ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ । गैरकानूनी रुपमा मदिराको...
1 6,648 6,649 6,650 6,651 6,652 11,457