बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

डाक्टरले ‘हप्काएको’ भन्दै प्रशासनमा उजुरी

सलिम अन्सारी प्यूठान, २१ असार । प्यूठानमा बिरामीलाई चेकजाँच नगरी ‘हप्काएर’ पठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युतराज कार्कीले बिरामीलाई चेकजाँच नगरेको भन्दै प्रशासनमा...

अवैध कल बाइपासमा एनसेलको संलग्नता, सिआइबीको कडा निगरानी

काठमाडौं, २१ असार । अवैध भिओआइपीमार्फत कल बाइबास गर्ने धन्दामा मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको संलग्नता रहेको बिभिन्न घटनाक्रमहरुले देखाएका छन् । भिओआईपीमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरुको संलग्नता देखाउँदै उम्किन खोज्दै आएका एनसेल जस्ता...

अमेरिकामा ९ महिना पनि बाँच्न पाएनन् यी नेपाली युवा

– गणेश पाण्डे भर्जिनिया, (अमेरिका) २१ असार । अमेरिकामा नेपालीहरुको हत्या क्रम बढिरहँदा अमेरिकाको राजधानीमा फेरि एक नेपालीको हत्या भएको छ । अमेरिकाको सुरक्षित क्षेत्र मानिएको भर्जिनियामा गोरखा जिल्लाको केराबारी स्थायी घर भएका रेशम...

पर्सामा पानीमा डुबेर बालकको मृत्यु, बालिका गम्भीर

पर्सा, २० असार । वीरगञ्जको रामगढवामा आज पानीमा डुबेर एक बालकको मृत्यु र एक बालिका गम्भीर बिरामी भएकी छन् । वर्षाको पानी जमेको खाल्डोेमा लड्दा पर्साको धोवनी गाउँपालिकाको असवारी घर भई हाल रामगढवामा बस्दै आएका...

बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

 महेन्द्रनगर, धनुषा, २० असार । बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण...

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर, आइसियुमा उपचार हुँदै

काठमाडौं, २० असार । जुम्ला पुगेर अनसन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । स्वास्थ्य गम्भिर भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ । डा केसीको प्रतिष्ठानको आकस्मिक कक्षको...

पूर्वयुवराज पारसले चरेश छाडे, चुरोट छाडेनन्

काठमाडौं, २० असार । ‘ताली पिटेर राजतन्त्र फर्किँदैन, अब सबै मिलेर लाग्नुपर्छ’, पत्रकार तथा नागरिक भेटघाटका क्रममा बुधबार भैरहवामा पूर्वयुवराज पारस शाहले भने,‘त्यसका लागि सक्रिय भएर लागौं ।’ शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत...

बिहीबार र शुक्रबार मध्यम वर्षा हुने

काठमाडौँ, २० असार । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही...

प्रदेश ४ को नाम गण्डकी हुने पक्का, भोली पारित हुँदै

पोखरा, २० असार । प्रदेश नम्बर ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो । नामको टुङ्गो...

आमा सुरक्षा कार्यक्रमका लागि थप २० करोड रकम अपुग

काठमाडौँ, २० असार । आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ । चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले...

१४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ, २० असार । प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद...

नारायणगढ–मुग्लिन सडक ११ घण्टापछि दुईतर्फी सञ्चालनमा

चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो १६ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ । बिहान १७ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन...
1 6,650 6,651 6,652 6,653 6,654 11,449