शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

काठमाडौँ, २४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको...

हत्या अभियोगमा सेनाका कर्मचारीसहित दुई जना पक्राउ

काठमाडौँ, २४ असार । हत्या अभियोगमा नेपाली सेनाका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, जीतपुरका उमेश कार्कीको हत्या अभियोगमा नेपाली सेनाको नयाँ सबुज गण दरबन्दी भएका प्यूठ राम सागर चौधरी...

लागूऔषधसहित एक भारतीय पक्राउ

पर्सा, २४ असार । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित इनरुवाबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारत घर बताउने २५ वर्षिय उपेन्द्र प्रसाद कुसुहवालाई सशस्त्र प्रहरी...

बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

झापा, २४ असार । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा...

विश्वकप फुटबलको सट्टाबाजी खेलाउने चार जना पक्राउ

काठमाडौँ, २४ असार । महागनरीय प्रहरी परिसर, काठमाडौंले विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धापासीका २५ वर्षीय अमित श्रेष्ठ, २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटारका २५ वर्षीय अनिल...

ओलीको निर्देशनमा छापामार शैलीमा समातियो : उपकुलपति कोइराला

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् । क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन...

घाँस काट्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

-मिना बुढाथोकी सल्यान, २४ असार । घाँस काट्ने क्रममा रुखबाट लडेर आईतबार सल्यानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका –६ रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी बिहान गाईवस्तुका लागि भनेर घर...

सिसिटिभिको निगरानीमा सडक सुरक्षा

भैरहवा, असार २४ । प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले सडक सुरक्षाका लागि राजमार्गका मुख्य मुख्य चोकमा सिसिटिभी जडान गरी प्रदेश नं. ५ लाई सुरक्षित बनाउने योजना रहेको बताएका छन् ।...

विश्व कीर्तिमानको तयारीमा अनन्तराम केसी

काठमाडौँ, २४ असार । प्रखर वक्ता अनन्तराम केसी सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ । अध्यात्मको...

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ, २४ असार । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन...

खेतमा काम गर्ने महिलाहरु श्रमशोषणमा

पर्सा, २४ असार । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको न्यूनतम ज्याला रु ३९५ तोके पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने महिलालाई तोकिएभन्दा निकै कम ज्याला दिएर श्रम शोषण गरिएको पाइएको छ...

फड्को मार्दै व्यावसायिक तरकारीखेती

ललितपुर, २४ असार । एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि...
1 6,647 6,648 6,649 6,650 6,651 11,458