आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

मानव बेचबिखन जटिल बन्दै, माइती नेपालमा निवेदनको चाँङ

नेपालगञ्ज, १२ असार । बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ । भारत र खाडी मुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका...

चीन भ्रमण सफल, पञ्चशीलका आधारमा छिमेक नीति : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यसबारे मंगलबार सदनलाई जानकारी दिदै भ्रमण सफल...

निर्दयी सशस्त्र प्रहरी : जसले खेतमा धान रोपिरहेकी श्रीमतीको हत्या गरे

भीमदत्तनगर, १२ असार । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै...

लाइसेन्स दुरुपयोग गर्ने ‘मिटर ब्याज’का नाइकेकाे हतियार खोसियो

काठमाडौं, १२ असार । लाइसेन्स प्राप्त हतियारको आडमा अपराधिक क्रियाकलाप गर्दै आएका एक पेशेवर अपराधीको हतियार बरामद गरिएकाे छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडा घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका...

सगरमाथा आरोही दिकी शेर्पालाई सम्मानै सम्मान !

काठमाडौं, १२ असार । ‘लैङ्गिक समानताको लागि सकारात्मक सोच, समावेशी समाज निर्माणको लागि शिखरबाट उद्घोष्’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गरेकी दिकी शेर्पा सम्मानित भएकी छन् । नेपाल पर्वतीय लिडर संघले राजधानीमा आयोजित कार्यक्रममा...

‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु

सुर्खेत, १२ असार ।  कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको...

मोहियानी हकको दोहोरो स्वामित्य अन्त्य हुने, मंगलबारदेखि निवेदन आह्वान

काठमाडौं, १२ असार । मोहियानी हकको दोहोरो स्वामित्व अन्त्य गर्न सरकारले निवेदन माग गरेको छ । कृषि मन्त्रालयअन्तर्गतको ‘मोहियानी समस्या समाधान इकाई’ले मंगलबार सूचना जारी गरेर जग्गा बाँडफाँटको निवेदन आह्वान गरेको हो । सूचनामा...

विष्टले पेलेपछि व्यवसायीहरू संकटमा, अध्यक्ष गुरुङले व्यवसायीहरूलाई संरक्षण गरेनन्

काठमाडौं, १२ असार । सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई चरम दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले यसरी दुःख दिँदा पनि व्यवसायीहरूको बचाउमा एउटा कदम समेत नउठाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको...

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

कविता उपाध्याय रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा...

बागलुङमा पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ, १२ असार । बागलुङ जिल्लामा भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको विवेकशील साझा पार्टीद्वारा स्वागत

काठमाडौं, १२ असार । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीले यही असार ५ देखि १० गतेसम्म गरिएको छिमेकी मित्र राष्ट्र चीनको भ्रमणलाई दुई देशका बीचमा विश्वास बढाउने तथा आपसी लाभ हासिल गर्ने दिशामा सकारात्मक...

बैदेशिक रोजगारीको प्रलोभनमा किशोरीहरुलाई भारत छिराउँदै

सीताराम चौधरी कपिलवस्तु, १२ असार । बैदेशिक रोजगारीको प्रलोभनमा पारी बिचौलियाले सोझासाझा किशोरीहरुलाई भारत छिराउने गरेका छन् । काठमाडौंबाट सोझै विदेश पठाउने भन्दै उनीहरुले भैरहवा एयरपोर्टमा झार्ने र बसमा चढाई कपिलवस्तुको कृष्णनगरको बाटो हुँदै...
1 6,645 6,646 6,647 6,648 6,649 11,413