शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

सुन प्रकरणमा आइजीको ‘मौन ब्रत’

काठमाडौं, १४ असार । गृहमन्त्री रामबहादुर थापा बादलले आफैं सक्रियता देखाएको ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालको ‘मौन ब्रत’ हुने भएको छ । ‘प्रहरीका अन्य सबै...

‘लाइट स्टोन’ सहित एक पक्राउ

-बेलिना थापा लमजुङ, १४ असार । प्रहरीले उज्यालो प्रकाश दिने पत्थर (लाइट स्टोन) सहित लमजुङको बेंसीशहरबाट एक जनालाई पक्रेको छ । बेंसीशहर नगरपालिका ७ को घनपोखरा गेष्ट हाउसबाट गोरखा अजितकोट गाउँपालिका वडा नम्बर ४...

प्रधानमन्त्रीको चीन भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, १४ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई...

वैदेशिक रोजगारमा ठगिएका १८५ पीडितले पाए क्षतिपूर्ति

काठमाडौँ, १४ असार । वैदेशिक रोजगारीका क्रममा ठगिएका १८५ पीडितले करीब रु चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र परेका...

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

काठमाडौँ, १४ असार । काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि...

अनशन बस्न जुम्ला हिँडे डा. गोविन्द केसी

काठमाडौं, १४ असार । प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न जुम्लातर्फ प्रस्थान गरेका छन् । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भोली शुक्रबारबाट अनशन बस्ने केसीले जानकारी दिएका छन् । डा. केसी अहिले नेपालगन्ज...

अपाङ्गता भएका व्याक्तिलाई प्राथमिकता दिनेमा जोड

कपिलवस्तु(चन्द्रौटा), १४ असार । शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिलाई जुनसुकै कार्यमा पनि प्राथमिकता दिने सरोकारवालाहरुले जोड दिएका छन । राज्यले प्रदान गरेका अधिकारमा कन्जुसाई नगरी पूर्ण रुपमा पालना गरि अपाङ्गता भएका व्याक्तिहरुको अधिकारको लागि...

देशैभर फैलियो मनसुन, तीन दिनसम्म सामान्यदेखि मध्यम वर्षा हुने

काठमाडौँ, १४ असार । यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।...

छोरीको हत्या आरोपमा किरिया बसेकै अवस्थामा आमा पक्राउ

चितवन, १४ असार । आफ्नै छोरीको हत्या गरेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला पक्राउ परेकी छन् । गत असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममता परियारलाई घाटी...

महिलालाई निवस्त्र पारेर कुट्ने दुई महिललाई ६ महिना कैद

दाङ, १४ असार । ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद हुने भएको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया...

माइतीघरमा प्रदर्शन गर्न रोक, अब कहाँ कहाँ गर्न पाइन्छ प्रदर्शन ?

काठमाडौँ, १४ असार । सरकारले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्‍मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले अब माइतीघरमा कुनै पनि व्‍यक्ति वा संघसंस्थाले प्रदर्शन गर्न नपाउने जानकारी दिए...

सिडिओ, एलडिओ, डीएफओसँग खोला दोहनकारीको ‘नगदी–सम्बन्ध’ !

काठमाडौं, १४ असार । हरेक ठाउँको सिन्डिकेट तोड्ने घोषणा गरे पनि गृहमन्त्री रामबहादुर थापा बादलले मोरङदेखि भोजपुरसम्मका नदिनाला र वनका सम्पत्तिको अवैधानिक हिसाबले दोहन गरिरहेका भीम पौडेललाई भने प्रशासनले निगरानीमै राखेको छैन । बरु,...
1 6,632 6,633 6,634 6,635 6,636 11,409