सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

नारायणगढ मुग्लिन सडक अवरुद्ध, आठ बजे चट्टान खस्यो

चितवन, १८ असार । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ...

दिल्लीमा सीताको गलत उपचार : प्रचण्ड

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको भारतमा भएको उपचारप्रति आशंका जनाएका छन् । प्रचण्डले नयाँ दिल्लीमा सीता दाहालको उपचार राम्रोसँग नभएका...

बुटवल-तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

बुटवल, १८ असार । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३...

नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, १८ असार । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै...

दार्चुलाको जिल्ला अस्पतालको अवस्था दयनीय

दार्चुला, १८ असार । दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ । विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो...

एसइईको परीक्षाफलमा त्रुटि गर्ने अम्बिकाप्रसाद रेग्मीलाई कारबाही

काठमाडौं, १८ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच दिनअघि गठित समितिले...

युरोपमा रोजगारी दिलाइने भन्दै टर्की पुर्‍याएर अलपत्र बनाउने पक्राउ

काठमाडौँ, १७ असार । यूरोपियन देश लगेर क्रुजमा जागिर लगाइदिने आश्वासनमा टर्की पुर्‍याएर अलपत्र बनाउने कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार बीएस कन्सलटेन्सीका सञ्चालक विष्णु शिवाकोटीलाई पक्राउ गरेको हो...

गगन थापाले १४ करोड घुस खाएको प्रसाईको आरोप (भिडियोसहित)

काठमाडौं, १७ असार । बि.एन.सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले प्रसाईले गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाएका छन् । रिपोर्टर्स...

जनताका आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्नुस् : मन्त्री ज्वाला

-मिना बुढाथोकी सल्यान, १७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनताका आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आईतबार सल्यानको छत्रेश्वरी गाउँपालिकाको दोस्रो बजेट अधिवेशनको...

युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’

काठमाडौं, १७ असार । युवा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरे आफ्नो नयाँ पुस्तक ‘औंला–औंलामा अस्ट्रेलिया’ लिएर पाठकमाझ आएका छन् । शताब्दी पुरुष सत्यमोहन जोशीले नयाँघरेको कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा उनले उल्लेखनीय...

कालोबजारी गर्ने १४ जना सुन व्यवसायी पक्राउ

बर्दिया, १७ असार । सुनमा मिसावट गरि कालोबजारी गरेको आरोपमा बर्दियामा १४ जना सुन व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली उनीहरुलाई पक्राउ गरेको हो । अनुगमन टोलीले शनिबार बेलुका गुलरिया,...

अराजक बन्दै नेविसंघ : सरकारी गाडीमा तोडफोड

दाङ, १७ असार । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार दाङको तुलसीपुरमा तीन वटा सरकारी गाडीमाथि तोडफोड गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड...
1 6,631 6,632 6,633 6,634 6,635 11,418