आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

लागूऔषध सहित दुई जना पक्राउ

महोत्तरी, २९ असार । महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका ३ बाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने...

‘बहुविवाह’ मा समेत कानुनी उपचार खोज्दैनन् महिला, कानुनी अपराधबारे अझै अनविज्ञ

-कविता उपाध्याय लिबाङ (रोल्पा), २९ असार । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनविज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ ।...

वार्षिक पाँच सय बढी विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिन्छन्

-कल्पना पौडेल  काठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका...

जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

जाजरकोट, २९ असार । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा...

निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोेगलाई दिन प्रमुख आयुक्त यादवको माग

दमौली, तनहुँ, २९ असार ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन...

सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

बुटवल, २९ असार ।  रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।...

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन राप्रपा (प्रजातान्त्रिक)को माग

काठमाडौँ, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । राप्रपा (प्रजातान्त्रिक) ले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै बाढीपहिरो पीडितहरुलाई तत्काल...

सलमान ल्याउने भन्दै लाखौं ठगेको अभियोगमा गुरुङ पक्राउ

काठमाडौं, २९ असार । नेपालमा सलमान खानको दबङ टुर गराउने भन्दै लाखौं रकम उठाएका ओडीसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई प्रहरीले ठगी अभियोगमा शुक्रबार पक्राउ गरेको छ । बलिउड टाइगर सलमानलाई ल्याउनका लागि उनले पटक–पटक...

दुःखी विधुवा होइन, खुुसी बेहुली बन्न थाले बुहारी

काठमाडौं, २९ असार । पूर्वी संस्कृतिको पारिवारिक रीत हो, बुहारीबाट सुखभोग गर्ने । अझ नेपाली समाज यसमा अभ्यस्त नै छ । बुहारीको बिहे ! सुन्दै अचम्म लाग्छ । बिहे त छोरीको हुनुपर्ने बुहारीको किन...

गृहमन्त्री थापा र उत्तर कोरीयाली राजदुतबीच भेटवार्ता

काठमाडौँ, २९ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत...

नेपाल प्रहरीका आठ डिआईजी अनिवार्य अवकाशमा, एआईजीका प्रतिष्पर्धी कति ?

काठमाडौँ, २९ असार । नेपाल प्रहरीका ८ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् । एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण...

उर्जामन्त्री पुन र बेलायती राजदूतबीच भेटवार्ता, नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, २९ असार । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले...
1 6,629 6,630 6,631 6,632 6,633 11,460