शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

विद्युतमा ठगिएको सल्यानका उपभोक्ताको गुनासो

–मिना बुढाथोकी सल्यान, ७ असार । सल्यानमा उपभोक्ताहरु विभिन्न बहानामा आफ्नो उपभोक्ता अधिकारबाट वञ्चित भएको पाइएको छ । कानुनले उपभोक्ता अधिकार सम्बन्धी विभिन्न कानुनहरु बनाए पनि स्थानीय स्तरमा भने उपभोक्ताहरु प्रत्यक्ष रुपमा ठगिनु परेको...

हुण्डी कारोबारी विमल पोद्दारको घरमा छानबिन समितिको छापा

काठमाडौँ, ७ असार । साढे ३३ केजी सुन तस्करी तथा भरिया सनम शाक्य हत्या प्रकरण छानबिन गरिरहेको सरकारी समितिले हुन्डी कारोबारी विमल पोद्दारको घरमा छापा मारेको छ । पोद्दारको डिल्लीबजारस्थित अपार्टमेन्टमा बिहीबार दिउँसो समितिले...

भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

राजविराज, ७ असार । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय...

नेपालीका लागि चीनबाट आयो यस्तो खुशीको खबर

काठमाडौँ, ७ असार । काठमाडौँसम्म रेल ल्याउने विषयमा नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच बिहीबार ग्रेट हल अफ पिपलमा...

दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिदै

काठमाडौँ, ७ असार । स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा...

असी प्रतिशत सवारी दुर्घटना मानवीय कारणले

काठमाडौँ, ७ असार । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको...

मुलुक निर्माणमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका : कमल थापा

काठमाण्डौँ, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । मुस्लिम समुदायको महान् पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना...

शिक्षक विवादका कारण पठनपाठन प्रभावित

–पुरुषोत्तम सुवेदी  नवलपरासी, ७ असार । पश्चिम नवलपरासीको एक सामुदायिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय संचालकबीचको विवादका कारण विगत दुई महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बर्दघाट नगरपालिका वडा नं १० मा रहेको ज्ञानज्योति...

मातृत्व रक्षाका लागि सुरक्षित गर्भपतन

काठमाडौँ, ७ असार । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले यहाँ बिहीबार आयोजना गरेको अन्तर्क्रियामा...

सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

भक्तपुर, ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ बिहीबार आयोजना गरेको सूचनाको हकसम्बन्धी...

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा खोटाङका ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार । लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले...

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौँ, ७ असार । सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा...
1 6,633 6,634 6,635 6,636 6,637 11,384