बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

नयाँ शक्तिका नेता ढुंगाना सहित २२ जना नेकपामा प्रवेश

-यज्ञप्रसाद सापकोटा बर्दिया, २८ भदौ । नयाँ शक्ति बर्दियाका नेता आनन्द ढुंगानाको नेतृत्वमा २२ जना नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन् । बर्दियामा आयोजित एक कार्यक्रममा नेता ढुंगाना सहित २२...

कोरियाली कम्पनीसँग भरतपुर महानगरको सम्झौता

चितवन, २८ भदौ । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग बिहीबार यहाँ सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका...

संविधान दिवस मनाउन समितिको तयारी बैठक

हेटौंडा, २८ भदौ । संविधान दिवसको अवसरमा हुने विविध कार्यक्रमका सन्दर्भमा बिहिबार तयारी बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुल आयोजक समितिका संयोजक एबम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा बैठक...

कागजविहीन बन्दै स्थानीय तह, ‘अफिस अटोमेशन प्रणाली’ ल्याउने तयारी

काठमाडौँ, २८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस...

निर्मला पन्तका बाबुआमाको चित्कार : न्याय दिन सक्दैनौं भने मारिदेऊ सरकार

काठमाडौं, २८ भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तका बाबुआमाले न्याय नपाई काठमाडौंबाट नफर्किने बताएका छन् । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा घटनाको पृष्ठभुमी बताउँदै बाबु यज्ञराज पन्त भावुक हुँदै भने,‘सरकारले...

नेकपा नेता नेपाल भन्छन्–कम्युनिस्ट सरकार सफल हुनुपर्छ

भक्तपुर, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताउनुभएको छ । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा...

तीन वर्षमै चल्ने भयो काठमाडौँ उपत्यकामा रेल, चीनसँग भयो सम्झौता

काठमाडौँ, २८ भदौ । काठमाडौं उपत्यकामा तीन वर्षमा मोनोरेल सञ्चालनमा आउने भएको छ । मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) बीच प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा हस्ताक्षर भएको...

पाँच विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश

काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेका पाँच विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द...

बामदेव गौतम प्रतिनिधि सभा छिर्ने हल्ला : डोल्पा मिलेन, अन्य क्षेत्रमा च्याप्टर क्लोज !

काठमाडौं, २८ भदौ । एउटा अन्तरवार्तामा नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले भनेका थिए– अध्यक्षको चाहना म प्रतिनिधि सभामा आऊँ भन्ने भएकाले त्यसअनुसारको तयारी गर्दैछु । गौतमलाई नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल...

पढाइ नेपालमा, प्रमाणपत्र भारतबाट !

– राजु पौडेल पर्वत, २८ भदौ । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत...

विद्युत चोर्ने तीन सय कारवाहीमा, २८ लाख राजश्व सङ्कलन

चितवन, २८ भदौ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा...

नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना : अध्यक्ष दाहाल

काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको...
1 6,316 6,317 6,318 6,319 6,320 11,403