बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

पढाइ नेपालमा, प्रमाणपत्र भारतबाट !

– राजु पौडेल पर्वत, २८ भदौ । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत...

विद्युत चोर्ने तीन सय कारवाहीमा, २८ लाख राजश्व सङ्कलन

चितवन, २८ भदौ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा...

नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना : अध्यक्ष दाहाल

काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको...

उच्च पदस्थहरुले विदेशमा उपचार गरेको खर्च राज्यबाट नपाउने

काठमाडौँ, २८ भदौ । उच्च पदस्थ व्यक्तिहरुले अब विदेशमा उपचार गरेको खर्च राज्यको तर्फबाट नपाउने भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने भएको हो । संसदको शिक्षा...

निर्मलाको हत्याबारे प्रतिवेदन तयार हुदैछ : मन्त्री ढकाल

काठमाडौँ, २८ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको...

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै काङ्ग्रेस

–भीष्मराज ओझा काठमाडौँ, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा...

गृहमन्त्रीले जवाफ दिने प्रतिवद्धतापछि संसदको अवरोध खुल्यो

काठमाडौँ, २८ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले शुक्रबार संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ । बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या...

वान पिसमा सांसद रामकुमारी झाँक्री !

काठमाडौं, २८ भदौ । फेसनको रहर कसलाई हुन्न र ? लाउनु र खानु मान्छेको सौख नै हो । तर, नेपालका कम्युनिस्ट महिलाहरू आधुनिक फेसन, र्याम्प र सौन्दर्यताका कट्टर विरोधी रहँदै आएका छन् । तर...

बलात्कारका घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, २८ भदौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गर्नुभएको छ । बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा...

चितुवा र बाघको छाला र हड्डीसहित पक्राउ

काठमाडौं, २८ भदौ । वन्यजन्तु चितुवाको छाला, हड्डी तथा बाघको छाला सहित ४ जनालाई काठमाडौंको जमल र बौद्ध आरुवारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २०...

प्रचण्ड-रहबर अन्सारी साइनो के हो ?

काठमाडौं, २८ भदौ । स्थानीय निर्वाचनका बेला वीरगञ्ज महानगरपालिकामा रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाउने तत्कालिन माओवादीको निर्णयमा पर्सा जिल्लामा ‘आन्तरिक विद्रोह’ भयो । भर्खरै सदस्यता लिएका र तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको...

एक हप्तामा ३ सय ३७ ट्याक्सी कारबाहीमा

काठमाडौँ, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३ सय ३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत...
1 6,317 6,318 6,319 6,320 6,321 11,404