शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

चितवनसम्मै आउँदैछ पाइपलाइन

काठमाडौं, ९ असोज । रक्सौल–अमलेखगञ्ज पाइपलाइनलाई चितवनसम्म ल्याउने विषयमा छलफल हुने भएको छ । नेपालले भारतसँग अमलेखगञ्जबाट चितवनसम्मका लागि थप गर्न पहल गर्न लागेको हो । बुधबारबाट पेट्रोलियम सम्बन्धी बैठक काठमाडौंमा शुरु हुँदैछ ।...

प्रधानसेनापति थापा र बंगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौं, ९ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार काठमाडौंस्थित जङ्गी अड्डामा भएको भेटमा राजदूत साम्सले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्धिपक्षीय...

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

काठमाडौं, ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बठैकमा...

७ नम्बर प्रदेशको नाम ‘सुदूरपश्चिम’, राजधानी गोदावरीमा

काठमाडौँ, ९ असोज । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरीमा राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम आफ्नो सिफारिससहित प्रतिवेदन मंगलबार प्रदेशसभा बैठकमा पेश गरेको...

नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी स्वदेश फर्केका हुन् । असोज ३ गते उनी घानाको...

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

काभ्रे, ९ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल...

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

नवलपरासी, ९ असोज । पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने...

सिमकोट पुग्यो प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर

सिमकोट, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको...

नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

बनेपा, ९ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल...

ग्रीस पठाउने भन्दै मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौँ, ९ असोज । युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनि १२ लाख रकम लिई टर्कीमा प¥याएर मानवबेचविखन गर्ने एक जना पक्राउ परेका छन् । पीडितहरुबाट १२ लाख रकम लिई नेपालबाट टर्की पुर्‍याई कुनै काम...

तमोरमाथि बन्यो मोटर गुड्ने पुल

ताप्लेजुङ, ९ असोज । ताप्लेजुङसहित पूर्वकै समृद्धिसँग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि मोटर चल्ने पुल बनेको छ । निर्माण शुरु भएको झण्डै एक दशक पुग्न लाग्दा उक्त पुलले आफ्नो स्वरुप पाएको छ । अढाइ...

मन्दिरको शरणमा ‘बाल विधवा’

– राजु पौडेल कुश्मा, ९ असोज । राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण...
1 6,318 6,319 6,320 6,321 6,322 11,453