सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

तनहुँमा तेस्रो किस्ता बुझ्ने लाभग्राही एक प्रतिशत

दमौली, ११ असोज । भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो...

उपभोक्ता ठगी गर्नेलाई ‘अन द स्पट’ कारवाही गर्ने मकवानपुरका सिडिओ तामाङको चेतावनी

हेटौँडा, ११ असोज । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले चाडपर्वको मौका छोपेर उपभोक्तालाई ठग्ने व्यवसायीहरुलाई ‘अन द स्पट’ कारवाही गर्ने चेतावनी दिएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा बोल्दै प्रजिअ...

नेता पौडेल स्वदेश फिर्ता

काठमाडौं, ११ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुईहप्ते लामो युरोप भ्रमण सकेर बिहीबार स्वदेश फर्केका छन् । नेपाली जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा भाग लिएर आज बिहान १०ः३० बजे उनी स्वदेश फर्केका...

उत्तम भट्टराईको ‘आहा हिमाल’

काठमाडौं, ११ असोज । नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को बिहीबार विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन...

कार्यालय सहयोगीका भरमा पर्यटन शाखा, २० लाख पर्यटक भित्र्याउने लक्ष्य सफल होला ?

भीमदत्तनगर, ११ असोज । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मुलुकभित्र पर्यटकीय क्षेत्र चिनाउनेदिख पर्यटन गतिविधि बढाउँदै गरेका बेला पश्चिमी नाका गड्डाचौकीमा कार्यालय सहयोगीका भरमा विश्वपर्यटन दिवस मनाउनु परेको छ...

कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका

काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका जारी गरेको दुई वर्ष बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । सरकारले दैनिक ५० र वार्षिक २० हजार बढी दर्शनार्थी आउने...

नागराजको सम्पत्ति शुद्धीकरण विभाग पठाइयाे

काठमाडाैँ, ११ असाेज । सट्टेबाजीका नाइके नागराज (नथमल अग्रवाल)को सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ। ठगी मुद्दामा पक्राउ परी ४० लाख धरौटीमा छुटेका नागराजको सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको महानगरी अपराध महाशाखाले जनाएको छ महाशाखाले महोत्तरीका...

यी पति जसले आफ्नै पत्नीलाई ढुङ्गाले हानेर…

काठमाडौँ, ११ असोज । पोखराको लेखनाथमा एक व्यक्तिले आफ्नी कान्छी श्रीमतीको हत्या गरेका छन् । उनकी जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२...

निजगढ विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ, ११ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । काँग्रेस संसदहरु गगन थापा, प्रदीप गिरी र दिव्यमणिराज भण्डारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा...

सुदूर तथा मध्यपश्चिममा अझै केही दिन वर्षा हुने

-अच्युत रेग्मी  काठमाडौँ, ११ असोज । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही...

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

भद्रपुर, ११ असोज । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो...

सार्वजनिक लेखा समितिले वाइडबडी खरीदबारे अध्ययन गरिने

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा...
1 6,274 6,275 6,276 6,277 6,278 11,416