आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

दिक्क भएर आफै पछाडि हटे वामदेव, सांसद बन्ने योजना ध्वस्त

काठमाडौं, २६ असोज । पार्टीभित्रैबाट असहयोग भएपछि वामदेव गौतमले काठमाडौं ७ बाट उपनिर्वाचनमार्फत सांसद बन्ने योजनाबाट पछाडि हटेका छन् । सामाजिक सञ्जाल र पार्टीभित्रै गौतमको आालोचना भएको थियो । गौतमका लागि काठमाडौं ७ का...

संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी गठन हुँदैछ : मुख्यमन्त्री राउत

धनुषा, २५ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावनाबमोजिम नै प्रदेश प्रहरी गठन गर्न लागेको बताउनुभएको छ । त्रिसाठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा उहाँले...

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछः महामन्त्री डा कोइराला

नवलपरासी, २५ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको...

२०७४ सालको ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ हस्तान्तरण

काठमाडौँ, २५ असोज । मदन पुरस्कार गुठीले विसं २०७४ को ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ प्रदान गरेको छ । ललितपुरको पाटनढोकामा बिहीबार आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ती पुरस्कार हस्तान्तरण गर्नुभयो । गुठीले विसं...

संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

पर्वत, २५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पुरानो संस्कृति संरक्षणलाई जोड दिएको बताउनुभएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले मुलुकको...

त्रिचन्द्र क्याम्पस भवन पुनःनिर्माणबारे छलफल

काठमाडौँ, २५ असोज । नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ । सो क्रममा रानीपोखरीसँगै...

चिनीको मूल्य ६३ रुपैयाँलाई कडाइका साथ कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार अपराह्न बसेको समितिको बैठकले यही...

अनुगमनका क्रममा पाइयो यस्तो कुहिएको मासु

इटहरी, २५ असोज । इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपभोक्ता मंच नेपालका अध्यक्ष ठगेन्द्र आर्चायका अनुसार केहि पसलमा खसी र कुखुराको कुहिएको...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे यसो भन्छन् विज्ञ तथा सरोकारवाला

काठमाडौं, २५ असोज । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग...

लोकसेवा आयोगले राष्ट्रपतिसमक्ष पेश गर्‍यो वार्षिक प्रतिवेदन

काठमाडौँ, २५ असोज । लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन...

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने...

उपनिर्वाचनको प्रस्तावले नेकपाको नियमित कार्यसूची प्रभावित

– प्रकाश सिलवाल काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी...
1 6,273 6,274 6,275 6,276 6,277 11,459