आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि

-गंगराज पण्डित  बाजुरा, २६ असोज । मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका...

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

भोजपुर, २६ असोज । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

म्याग्दीमा नेकपाको पार्टी संयन्त्र गठन

बेनी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो...

नेपाल–भारत सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष

बैतडी, २६ असोज । भारतबाट घर फर्कने नागरिकलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सो कक्षमा ८५ जनाको रगत परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक...

वामदेवको लफडामा हामी लाग्दैनौँः प्रचण्ड

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमको लफडामा नलाग्ने बताएका छन् । काठमाडौंको कागेश्वरी नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले वामदेवका कारण पार्टी नराम्रोसँग बद्नाम भएको...

पर्सामा चरेससहित दुई जना पक्राउ

पर्सा, २६ असोज । पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र...

मैले बोलेका कुरा पढेलेखेका व्यक्तिले बुझ्नः प्रचण्ड

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेका कुरालाई साधारण मान्छेले नबुझ्ने बताएका छन् । काठमाडौंको कागेश्वरी नगरपालिकामा शुक्रबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आफूले बोलेका...

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौं, २६ असोज । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट,...

दाङको कोइलावासस्थित रामजानकी मन्दिर ओझेलमा

दाङ, २६ असोज । पर्यटनको राम्रो सम्भावना बोकेको दाङको धार्मिक सम्पदा रामजानकी मन्दिर ओझेलमा परेको छ । करीब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने गढवा गाउँपालिका–८मा रहेको रामजानकी मन्दिर नेपालको जनकपुरपछिको...

दशैँका बेला ग्याङ् फाइट, एकजनाको मृत्यु

राजविराज, २६ असोज । सप्तरीको राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो । सो झडपका...

चिनी प्रकरणमा किन यादव हटाउन खोज्दैछन् भट्ट ?

काठमाडौं, २६ असोज । अहिले चिनीको मुल्य निर्धारण प्रकरण र भ्रष्टाचारका विषयमा उद्योग तथा आपूर्ति मन्त्री मात्रीका यादवविरूद्ध कस्सिएर लागेका छन्, सांसद लेखराज भट्ट । संसदको लेखा समितिको उप समितिका संयोजक रहेका भट्ट यादवविरूद्ध...

एक करोड ६७ लाख उठाएर दम्पती फरार, प्रहरीले उजुरी लिन मानेन

नवलपरासी, २६ असोज । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध...
1 6,272 6,273 6,274 6,275 6,276 11,459