शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

मैले बोलेका कुरा पढेलेखेका व्यक्तिले बुझ्नः प्रचण्ड

दैनिक नेपाल २०७५ असोज २६ गते १०:२९

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेका कुरालाई साधारण मान्छेले नबुझ्ने बताएका छन् ।

काठमाडौंको कागेश्वरी नगरपालिकामा शुक्रबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आफूले बोलेका कुरालाई अलिक धेरै पढेलेखेका व्यक्तिले मात्रै बुझ्ने गरेको बताएका हुन् ।

‘मैले बोलेका कुरा अलिक धेरै पढेलेखेका व्यक्तिले बुझ्ने हो’, उनले भने, ‘तपाईहरूले त्यही आधारमा बुझ्नुस् ।’

प्रतिक्रिया
सम्बन्धित