शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो...

काभ्रेमा नेकपाको जिल्ला कमिटी घोषणा

काभ्रेपलाञ्चोक, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्वएमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी...

काठमाडौं ७ मा वामदेवलाई फेरि ‘भोटे ताल्चा’

काठमाडौं, २५ असोज । आफ्नै जिल्ला बर्दियाबाट पराजित वामदेव गौतमले प्रतिनिधि सभाको सांसद बन्ने सपना देखेका छन् । तर, उनलाई आफ्नै पार्टी विशेष गरेर पूर्वएमालेका नेताहरूबाट भइरहको कठोर आलोचनाले समस्या उत्पन्न गरिरहेको छ ।...

एआईजीमा बढुवा सिफारिस भए डा. दुर्गा थापा

काठमाडौं, २३ असोज । प्राविधिक समुह अन्तर्गत नायब महानिरीक्षक (डिआईजी) डा. दुर्गा थापा बढुवाको लागि सिफरिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो...

चाडपर्वले एकआपसमा सद्भाव बढाउँछ : सभामुख महरा

दाङ, २४ असोज । सभामुख कृष्णबहादुर महराले चाडपर्वले सबैलाई एकआपसमा सद्भाव बढाउने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले बुधबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने र नकारात्मक कुरालाई...

कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श

सुर्खेत, २४ असोज । कर्णाली प्रदेश सरकार र यसअन्तर्गत गठित विज्ञ समूहबीच बुधबार परामर्श बैठक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको परामर्श बैठक बजेट कार्यान्वयनमा केन्द्रित भएको हो...

प्रदेशको राजधानीबारे अहिले बोल्न मिल्दैन : मुख्यमन्त्री पौडेल

हेटौँडा, २४ असोज । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ । टिस्टुङ महोत्सवको बुधबार नगरपालिकाका...

अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २४ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताउनुभएको छ । गुल्मेली समाजले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभाका सभापतिले...

सिट गुम्नेगरि कसैका लागि उपनिर्वाचन हुँदैन : प्रचण्ड

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी कुनै पनि नेताका लागि उपनिर्वाचन नगर्ने स्पष्ट पारेका छन् । काठमाडौं ७ को चर्चा बढिरहेको जनाउँदै उनले भने ‘पार्टीले...

जुम्लाका दश गाउँ छाउगोठ मुक्त

जुम्ला, २४ असोज । जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ र टोल छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँका रुपमा छाउगोठमुक्त घोषणा गरिएको हो । सो...

प्रहरीलाई थप चुस्त बनाउन नागरिकको हौसला र उत्साह आवश्यक–सर्वेन्द्र खनाल

काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप चुस्त बनाउन नागरिक समाजको हौसला एवं उत्साह आवश्यकता रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुरको...

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

–नारायण ढुङ्गाना काठमाडौँ । गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको...
1 6,276 6,277 6,278 6,279 6,280 11,459