सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौँ, १० असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याईछाड्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको...

सहकारीबाट नौ लाख चोरी गर्ने ३ जना पक्राउ

कास्की, १० असोज । पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको जन एकता सहकारी संस्था लिमिडेटबाट नौ लाख १४ हजार चोरी गर्ने तीनजना पक्राउ परेका छन् । दुई युवती र एक युवक मिली चोरी गरेका उनीहरुलाई बुधबार...

महाअभियोग चर्चापछि घर विदामा बसे न्यायाधीश जोशी

काठमाडौँ, १० असोज । सर्वाेच्च अदालतका न्यायाधीश दीपकराज जोशी घर विदामा बसेका छन् । आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला जोशी पुनः घरविदामा बसेका हुन् । संसदीय सुनुवाई विशेष...

निर्मला पन्त प्रकरण : यज्ञराजको ‘नक्कली’ औंठाछाप गर्ने को हो ?

काठमाडौँ, १० असोज । दुई महिना अघि बलात्कार गरी हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औँठाछाप रहेको रहस्य बाहिर आएको छ । त्यति मात्र होइन घटनास्थलमा बरामद भएको उनको...

जुम्लाका सबै स्थानीय तह बैंकिङ पहुँचमा

जुम्ला, १० असोज । जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु-याउने सरकारको योजनाअनुसार जुम्लाका...

यस्तो छ प्रदेश ३ सरकारको सामाजिक विकाससम्बन्धी प्रगति

हेटौँडा, १० असोज । प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न बुधबार पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयको रु दुई अर्ब ९९ करोड...

निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

काठमाडौँ, असोज १० । छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र...

राष्ट्रियसभा बैठक : शान्ति सुरक्षाको अवस्था खस्किएकामा चिन्ता

काठमाडौँ, १० असोज । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सभाको शून्य समयमा बोल्दै सांसद अनिता...

माथिल्लो त्रिशुली–१ को निर्माण कार्य आउँदो जनवरीबाट

काठमाडौं, १० असोज । उर्जा, जलस्रोत, तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको छ ।...

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ : मन्त्री बस्नेत

काठमाडौँ, १० असोज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी...

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्–समृद्धि र सभ्यताको आधार पर्यटन हो

काठमाडौँ, १० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको बुधबार यहाँ...

बलात्कार प्रयासको प्रतिकार गर्दा बालिकाको हत्या

पोखरा, १० असोज । प्रहरीले १० वर्षिया बालिका श्रेया विकको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको अभियोगमा श्रेयाका छिमेकी २७ वर्षका कुसुम पौडेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पौडेलले...
1 6,277 6,278 6,279 6,280 6,281 11,416