शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

झलनाथले दिए वामदेवलाई चकित पर्ने सुझाव

काठमाडौं, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं ७ बाट जित सुनिश्चत भए मात्रै उपनिर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार...

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ, २४ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।  आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी...

यी हुन् आफ्नै १४ वर्षीया छोरीलाई तीन पटकसम्म…

रोल्पा, २४ असोज । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ गतेदेखि आफू लगातार...

थापा पाँच लाख घुस रकमसहित पक्राउ

पोखरा, २४ असोज । प्रदेश नम्बर ४ का सहन्यायाधीवक्ता शुरेन्द्रबहादुर थापा पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय कपिलवस्तुका रामकुमार टण्डनसँग पाँच लाख घुस लिँदै गर्दा उनलाई बुधबार...

कसप्रति लक्षित छ ईश्वर पोखरेलको यो अभिव्यक्ति ? ‘नेकपा’मा तरंग

काठमाडौं, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले आफूहरू शक्तिशाली बने पनि त्यसलाई सच्चा शक्तिमा बदल्नु आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बुधबार...

आज घटस्थापना, नेपालीको महान् चाड दशैं शुरु

काठमाडौं, २४ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । दशूं पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन...

दुईतिहाईको दम्भले सरकार प्रेस विरोधी बन्योः दीपक गिरी

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले दुर्इतिहाई दम्भ बोकेको सरकारले प्रेस विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाको मंगलबार सातौ जिल्ला अधिवेशनको उद्घाटन...

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छ : महामन्त्री डा. कोईराला

स्याङजा, २३ असोज । नेपाली काङ्गे्रसका महामन्त्री डा. शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्याङजाको चापाकोटमा मंगलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको...

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ : कृषिमन्त्री खनाल

काठमाडौँ २३ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ,...

प्रदेश २ मा पखालाबाट मृत्यु भएका परिवारले एक लाख पाउने

बर्दिवास, २३ असोज । प्रदेश नं. २ को सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने भएको छ । असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको...

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार

धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल...

अर्थमन्त्री खतिवडा इण्डोनेशिया प्रस्थान

काठमाडौँ, २३ असोज । अर्थमन्त्री युवराज खतिवडा यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषकोे संयुक्त बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार...
1 6,279 6,280 6,281 6,282 6,283 11,459