शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

एपीएफ टोलीद्वारा चोरीपैठारीको विभिन्न सामाग्री बरामद

काठमाडौं, २३ असोज । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका–२५ बाट एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामाग्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, खेलौना तथा...

चितुवाको छालासहित चार जना पक्राउ

काठमाडौँ, २३ असोज । प्रहरीले चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले सोमबार राति चार थान चितुवाको छालासहित चार जनालाई काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गामा पक्राउ...

कैलालीमा ट्याक्टर दुर्घटना दुईको मृत्यु

घोडाघोडी, २३ असोज । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्याक्टर दुर्घटना हुँदा मंगलबार घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त...

वामदेवकै लागि राजीनामा दिन लागेको हुँ : रामवीर मानन्धर

काठमाडौँ, २३ असोज । काठमाडौँ क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले नेकपाका सचिवालय सदस्य वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् । उनले आफूले कसैको दबाबमा आएर नभई स्वतःस्फुर्त रुपमा सदस्य...

श्रमिकको योगदानका आधारमा सामाजिक सेवा दुई महिनाभित्र शुरु हुँदै

काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ मंगलबार एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा...

प्रधानन्यायाधीश मिश्र पत्रकारहरुसँग असन्तुष्ट

काठमाडौँ, २३ असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पत्रकारहरुसँग असन्तुष्ट बनेका छन् । पत्रकारहरुले विचाराधीन मुद्दामा समाचार लेखिदिदा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । मंगलवार संवैधानिक तथा न्यायिक...

कात्तिक १० मा हुने भयो नेकपाको चाडपर्व लक्षित चियापन

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको...

दनै मृत्यु प्रकरणमा ग्राण्डीले भन्यो–अस्पतालको लापरवाहीले मृत्यु भएको होइन, क्षतिपुर्ति पनि दिएका छैनौँ

काठमाडौँ, २३ असोज । काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले धादिङका ३९ वर्षिय रमेश दनैको मृत्यु अस्पतालको लापरवाहीले नभएको दाबी गरेको छ । साथै पीडित परिवारलाई क्षतिपुर्ति वापत कुनै रकम नदिएको पनि अस्पतालको दाबी छ...

प्रदेश नं १ को दोस्रो प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, २३ असोज । प्रदेशसभाको दोस्रो अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६०...

मध्यपहाडीमा रातारात काम, सयममै काम सक्नुपर्ने दबाबमा ठेकेदार कम्पनी

बागलुङ, २३ असोज । डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ्याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने...

“आमै, ११ बज्यो ! बेला भइसक्यो जाने होइन ?”

–सुमन घिमिरे उर्लाबारी, २३ असोज । मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६...

काठमाडौंको एक घरबाट साढे ५९ तोला सुन चोरी

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–१४ सुनारगाउँको एक घरबाट साढे ५९ तोला सुन चोरी भएको छ । कमला सुवेदीको घर फोरेर सुनका गरगहनाका साथै नगद २० हजार पनि चोरले चोरेर लगेको प्रहरीले जनाएको छ...
1 6,280 6,281 6,282 6,283 6,284 11,459