आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

लुम्बिनी वाणिज्य क्याम्पस नेविसंघको उपद्रो, क्याम्पस प्रमुखको कार्यकक्ष जल्यो

बुटवल, १० असोज । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्ययको कार्यकक्षमा तोडफोड गरेका हुन् ।...

संसद् सचिवालयको प्रवक्तामा डा. पाण्डे

काठमाडौँ, १० असोज । सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ । संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको...

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

पर्सा, १० असोज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राजपा पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले...

ओली अमेरिकामा हुँदा प्रचण्ड सिंगापुर जाँदै

काठमाडौँ, १० असोज । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंगापुर जाँदै छन् । प्रचण्ड पत्नी सीताको उपचारको लागि सिंगापुर जान लागेका उनका स्वकीय सचिव विष्णु सापकोटाले जानकारी दिए...

१० वर्षिया श्रीयाको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौँ, १० असोज । पोखराकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको मंगलबार पुम्दीभुम्दीमा शव फेला परेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै उनको पोस्टमार्टम गरिएको थियो । रिपोर्टमा...

नेकपा (विप्लव)को बन्दले रोल्पा प्रभावित

रोल्पा, १० असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले बुधबार आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको...

पाटेबाघ घटेपछि चितवन राष्ट्रिय निकुञ्जको अध्ययन गरिँदै

रत्ननगर, १० असोज । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर...

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौँ, १० असोज । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता...

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

-रमेश लम्साल  काठमाडौँ, १० असोज ।  नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि...

परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

-सुरेन्द्रबहादुर नेपाली  योर्क, १० असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ...

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

-सुरेन्द्रबहादुर नेपाली  न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन...

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौँ, १० असोज । गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ । गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको...
1 6,278 6,279 6,280 6,281 6,282 11,415